सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर २५ गते बुधबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ डिसेम्बर ११ तारिक शुक्लपक्ष चतुर्दशी तिथि विहान १० वजेर ५४ मिनेटसम्म ( जापानमा अपरान्ह २ वजेर ९ मिनेटसम्म ),रोहिणी नक्षत्र अहोरात्र ( जापानमा विहान ९ वजेर ४८ मिनेट सम्म कृतिका उप्रान्त रोहिणी नक्षत्र ),सिद्धियोग,वणिजकरण,आनन्दादियोग शुभ ( जापानमा सिद्धि ),सूर्य वृश्चिक राशीमा,चन्द्रमा वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला । विना योजना अगाडि बढ्दा कुनै उपलब्धि हासिल हुने छैन । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । ढिलो गरि भए पनि कामबाट फाइदा लिन सकिने छ । शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम भोजन र आसन मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले कम साथ दिने देखिन्छ,पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ । धोका दिन सक्छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नसोचेका ठाँउबाट धन आउन सक्छ । अलमलमा नपर्नु होला,गरेका कामबाट लाभ लिन सकिनेछ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुनेछ । सहयोग मिल्नेछ,व्यापार बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): खर्चमा नियन्त्रण आउनेछ । सहज र सरल विधिबाट काम सफल हुनेछन् । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अरुका काम गरेर पुण्य कमाउछु भन्ने मान्यता गलत सवित हुन सक्छ । अविश्वासको संकट भने टरेर जानेछ । अर्थ र स्वास्थ्यमा सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दैनिक काममा अवरोध आउनेछ । भौतिक सुखमा कमी आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ । चिन्ता बढ्ने देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दामपत्य जीवनमा सुखानुभूति हुनेछ । वैदेशिक कार्य योजना अगाडि बढ्नेछन् । प्रयत्न गरेमा नोकरी तथा राजनीतिबाट लाभ उठाउन सकिनेछ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पढाई लेखाईमा थोरै ध्यान जानेछ । संघर्ष नगरि कुनै काम बन्ने छैनन । व्यापार व्यवसायबाट सामान्य लाभ हुन सक्छ । विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्ने छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । काममा सानातिना समस्या आउने छन् । अरुको भर विश्वासमा काम नगर्नु होला । जीवन साथिको सहयोग लिएर काम गर्दा फाइदा हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घरको बातावरण खलबलिन सक्छ । काम गर्दा उतार चढावको सामना गर्नु पर्ला । खानपानमा ध्यान दिन नसके स्वस्थ्यमा समस्या आउनेछ । समयमा सोच्न सक्नु भएन भने क्षति हुनेछ । चिन्ता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): उपलब्धिपूर्ण काममा समय र धन लगानी हुनेछ । कार्य लगनशिलता बढ्नेछ । वुद्धि विवेक प्रयोग गरेर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिन्छ । सहयोग मिल्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया