सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर २४ गते भौमबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ डिसेम्बर १० तारिक शुक्लपक्ष त्रयोदशी तिथि विहान १०वजेर १६ मिनेटसम्म ( जापानमा अपरान्ह १ वजेर ३१ मिनेटसम्म ),कृतिका नक्षत्र २५ गते विहान ६ वजेर ३३ मिनेटसम्म ( जापानमा विहान ८ वजेर ३१ मिनेटसम्म भरुणी उप्रान्त कृतिका नक्षत्र ),शिवयोग,तैतिलकरण,आनन्दादियोग गद ( जापानमा मुशल ),सूर्य वृश्चिक राशीमा,चन्द्रमा विहान ११ वजेर ३८ मिनेटसम्म ( जापानमा अपरान्ह २ वजेर ५३ मिनेटसम्म ) मेष उप्रान्त वृष राशीमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातःकाल अनुकुल नै देखिन्छ । आफ्नो काम गर्न अरुको भरोसा गर्नुृ पर्ने छैन । विरोधीको योजना सम्पन्न हुन पाउने छैनन् । मध्यान्ह पछि खर्च बढ्नेछ । काममा सामान्य ढिला सुस्ति हुन सक्छ । प्रयत्न सफल हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):आतिथ्यता खर्चमा वृद्धि हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । उपलब्धि विहिन यात्राको सम्भावना देखिन्छ । सम्बन्धमा सुधार आउनेछ । मध्यान्ह पछि समयले पूर्ण साथ दिनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् । उप्रान्त समय प्रतिकुल रहला । आत्मविश्वासमा कमि आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिनेछ । विगतमा गर्न नसकेका काम आज हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी अनुसारको प्रतिफल मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अरुलाई विश्वासमा लिएर काम गर्नु होला । मध्यान्ह पछि समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । फलदायी यात्राको सम्भावना भने देखिन्छ । व्यापार बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):परिस्थितिले साथ दिने देखिन्न । गलत विचार बढ्नेछ । लगानी बाट प्रतिफल हात लाग्यो शून्य हुनसक्छ । काममा ढिला सुस्ति हुनेछ । व्यापारमा नोक्सान हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रातःकालमा गरेका काममा थोरै सफलता मिले पनि मध्यान्ह देखि समय प्रतिकुल हुनेछ । काम काजमा रोकावट आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अस्वस्थता बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयको गति सगै काममा सुधार आउनेछ । परिश्रम बढि गर्नु पर्ला । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्दा अत्यन्त चनाखो भएर गर्नु होला । आफन्त बनेर धोका दिन सक्छन् । पढाई लेखाईमा अवरोध आउन सक्छ । आर्थिक संकटबाट पार पाईने छैन । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विचलित नभई काम गर्नु होला । हतारमा गरेका काम विग्रिने छन् । कारोवारमा गडबढ हुनसक्छ । शारीरिक दूर्वलता बढ्नसक्छ । घरयासी समस्या एवं खर्च बढ्नेछ । मिलेर काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):प्रातकालमा गरेका काम थोरै बन्ने छन् । मध्यान्ह पछिको समय अलमलमा व्यतित हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । कामको बोझ बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रातकाल भन्दा मध्यान्ह काल पछिको समय बढि अनुकुल हुनेछ । कार्य प्रगति राम्रो रहला । आर्थिक संरचनामा परिवर्तन आउनेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया