सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर २३ गते सोमबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ डिसेम्बर ९ तारिक शुक्लपक्ष द्वादशी तिथि विहान ९ वजेर ७ मिनेटसम्म ( जापानमा मध्यान्ह १२ वजेर २२ मिनेटसम्म ),भरुणी नक्षत्र २४ गते विहान ५ वजेर १६ मिनेटसम्म ( जापानमा अश्विनी नक्षत्र विहान ६ वजेर ४७ मिनेटसम्म उप्रान्त भरुणी नक्षत्र ),परिघयोग,बालवकरण,आनन्दादियोग चर ( जापानमा रक्ष ),सूर्य वृश्चिक राशीमा,चन्द्रमा मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् संयमित भएर काम गर्नु होला । प्रयत्नबाट समस्या समाधान भएर जानेछन् । खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दैनिक काममा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । अस्थिरता बढ्नेछ । काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । राजनीति तथा नोकरीबाट सन्तुष्टि कम मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन उपलब्धिपूर्ण रहनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । आफन्तजनबाट सहयोग पाईनेछ । कार्य क्षमता,लगनशिलता तथा निणर्य क्षमता बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अबरुद्ध कार्य योजना अगाडि बढ्नेछन् । लगनशिलता बढ्नेछ । गरेका अधिकाँश काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । आफन्तबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्म विश्वास बढाउनु पर्ने देखिन्छ । राज्यसँग सरोकार रहेका कामझन्झटिला हुनेछन् । इज्जत प्रतिष्ठ बचाएर काम गर्नु होला । छोटो दुरीको यात्रा हुनसक्छ । उपकारी काम हुनेछन् । व्यापारमा सामान्य सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कल्पना बाहिरका कुरा हुनेछन् । असहज स्थितिको सामना गर्नु पर्ला । विधि विधान भत्किने छन् । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । आफ्नो हैसियत गुमाउनु पर्ने अवस्था आउन सक्छ । व्यापार खस्किनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफ्नो हैसियत सम्झेर काम गर्नु होला,समयले साथ दिनेछ । यात्राको योग देखिन्छ । नयाँ कामको अवसर आउन सक्छ । प्रेमिकाको सहयोगले अर्थ राख्नेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ,सामान्य खटाईले काम बन्ने छैनन । गोपनियता भङ्ग नगर्नु होला । । काम गर्दा अरुको मुख नताक्नु होला । मुद्धा मामिलामा जित हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा निर्णय लिन नसक्दा आएको अवसर गुम्नेछ । अस्थिरता,वैराग्यता बढ्नेछ । व्यापारमा गिरावट आउनेछ । यात्रामा कठिनाई आउने देखिन्छ । अनावस्यक खर्च बढ्नेछ । विश्वास र भरोसामा तुषरापात हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आलस्यता र परिवारिक चिन्ता बढ्नेछ । विश्वास गरेकाले धोका दिनेछन् । घरमा बस्न मन लाग्ने छैन । काम गरेर जश पाईने छैन् । खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): व्यवस्थापकीय पक्ष कमजोर हुदा उपलब्धि हासिल कम हुनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया