सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर २२ गते रविबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ डिसेम्बर ८ तारिक शुक्लपक्ष एकादशी तिथि विहान ७ वजेर ३२ मिनेटसम्म, अश्विनीनक्षत्र राती ३ वजेर ३२ मिनेटसम्म,वरियनयोग,भद्राकरण,आनन्दादियोग आनन्द,सूर्य वृश्चिक राशीमा,चन्द्रमा मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जानेछन् । काम गर्ने जोश जागर बढ्नेछ । सहयोगी मन भेटिने छन् । आम्दानी बढ्ला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):दिन खर्चालु रहला । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । मन चञ्चल हुनेछ । कसैको पनि काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):आफन्तको सहयोगमा आम्दानीका नयाँ क्षेत्र पहिचान हुनेछन् । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्ला । सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गतिरोधको अन्त्य हुनेछ । दिन उत्साहावद्र्धक नै देखिन्छ । विगतमा पुरा गर्न नसकेका काम आज पुरा हुनेछन् । आफन्तबाट सहयोग साहानुभूति मिल्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यमा अवरोध आउन सक्छ । राज्यसँग सरोकार रहेका काममा झन्झट थपिनेछ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । मानसिक तनावमा कमि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बन्न लागेका काम पनि विग्रिन सक्छन्,समयमा नै होशियार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्नेछ । व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्न नभूल्नु होला । अहार विहारमा ध्यान दिनुहोला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको अवसर आउने सम्भावना देखिन्छ । प्रेमिकाबाट सहयोग पाईनेछ । बैदेशिक मार्ग खुल्ने छन्,यात्राको सम्भावना देखिन्छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गरेर जश पाईने छैन । विरोधीले भाग्य खोस्ने प्रयत्न गर्ने छन् सतर्क रहनु होला । गोपनियता भङ्ग नगर्नु होला काममा असर पर्नेछ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । सुख,शान्ति कम मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । वैराग्यता बढ्नेछ । व्यापारमा गिरावट आउनेछ । लेनदेन कारोवारले टाउको दुखाउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । आफ्नो सोचाईको विपरित काम हुने छन् । खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ । घरडेराको समस्या पर्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):काम गर्ने उत्साहा बढ्नेछ । विरोधीसँगको लडाई जितिने छ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामान्य सहयोग मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पढाईतिर भन्दा कमाईतिर मन बढि दौडिने छ । आर्थिक कारोवार गर्दा सचेत रहनुहोला । पुरानो संरचना नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । सहयोग अल्प मिल्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया