सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर १७ गते भौमबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ डिसेम्बर ३ तारिक शुक्लपक्ष सप्तमी तिथि राती ११वजेर १७मिनेटसम्म ( जापानमा राती २ वजेर ३२ मिनेटसम्म ),धनेष्ठा नक्षत्र अपरान्ह ३ वजेर १९ मिनेटसम्म ( जापानमा साँझ ६ वजेर ३४ मिनेटसम्म ),व्याघातयोग,गरकरण,आनन्दादियोग उत्पात,सूर्य वृश्चिक राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफुमा भएको ज्ञान र शिपको सदुपयोग गरेर काम गर्नु भयो भने धेरै फलता मिल्नेछ । गरेका काम उदाहरणीय हुनेछन् । राज्यसँग सम्बन्धित काम बन्ने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम प्रतिको अभिरुची बढ्नेछ । गरेका काममा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनसक्छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सजग सतर्क रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ काम गर्दा विचार पु¥याउनु होला । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । जोखिम पूर्ण काममा हात नहाल्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयलाई ख्याल राखेर काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । नोकरी तथा राजनीति एवं स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग पनि मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मनमा भय त्रास उत्पन्न हुनसक्छ । विभिन्न कठिनाईका वीच पनि काम बन्ने छन् । काम गर्दा आफन्त भए पनि गोपनियता नखोल्नु होला विश्वास घात हुनसक्छ । विवादमा जीत हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अलमलमा नपरि काम गर्नु होला । पठन पाठनमा अवरोध आउन सक्छ । प्रेममा धोका हुनसक्ने कुरालाई नकार्न सकिन्न । गरेका कामबाट सामान्य लाभ हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक शिथिलता बढ्नेछ । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । काम गरेर जश पाइने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्ने वातावरण विग्रन सक्छ समयमा सचेत भएर लाग्नु होला । काम अनुसारको दाम हात लाग्नेछ । भाई बन्धुको सहयोग मिल्नेछ । आस्था र विश्वास पनि बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): लेनदेनका विषयमा सचेत रहनुहोला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ । अरुबाट सहयोगको अपेक्ष धेरै नराख्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आएको अवसरको सदुपयोग गर्न सके धेरै काममा सफलता मिल्नेछ । इच्छित कामले प्राथमिकता पाउनेछ र सफलता पनि मिल्नेछ । स्वव्यवसायबाट लाभ हुनेछ । मिष्ठान्न भोजन मिल्ने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा अवरोध आउने क्रम अझै रोकिने छैन । गरेका कामबाट लाभ भन्दा हानी बढि हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । जोखिम मोलेर काम नगर्नु होला ठुलै क्षति हुनसक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रेआय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण नै देखिन्छ । काम गर्दा समयको ख्याल राखेर गर्नु होला नत्र पछि पश्चताप हुनेछ । उधारो रकम उठाउन सकिनेछ । पढाई लेखाईमा अभिरुची बढ्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया