सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर १५ गते रविबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ डिसेम्बर १ तारिक शुक्लपक्ष पञ्चमी तिथि राती ८वजेर १३ मिनेटसम्म (जापानमा राती ११ वजेर २८ मिनेटसम्म), उत्तरषाढा नक्षत्र विहान ११ वजेर ३२ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर ४७ मिनेटसम्म), वृद्धियोग, बवकरण, आनन्दादियोग अमृत, सूर्य वृश्चिक राशीमा, चन्द्रमा मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय प्रतिकुलताबाट अनुकुलतोन्मुख देखिन्छ । काममा देखिएका समस्या कम हुनेछन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो प्रगति हुने छैन । काम गर्ने जोश जागर बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): भ्रमित नभई काम गर्नू आवस्यक छ । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): स्वास्थ्य कमजोर बन्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । काम गर्दा विभिन्न खालको समस्या आउने छन् । सहयोग गर्ने भन्दा खुट्टो तान्ने धेरै हुने छन् । व्यापार घट्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले थोरै साथ दिनेछ काममा आलटाल नगर्नु होला । सहयोगिहरु फेला पर्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । जीवन साथिको सहयोगमा काम हुनेछन् । यात्राको अवसर आउन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तनमा सुख,मनमा शान्ति मिल्ने छैन । शरीरिमा रोग व्याधिको.प्रकोप बढ्नेछ । भौतिक सम्पतिको नास हुन सक्छ । घरयासी कुराले बढि सताउनेछ । आलोचना बढ्नेछ । नोकरीबाटसन्तुष्टि कम मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ कार्य दिशा तय हुनेछ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सक्रियता बढाउनु होला । विना मेहनत कहि केहि मिल्ने छैन । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होला । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मनलाई नियन्त्रण गरि तनलाई सक्रिय गराउनु होला । दैनिक काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा चनाखो रहनु होला । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट पनि उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रेरणादायी काम हुनेछन् । गरेका अधिकाँश कामसफल हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । शैक्षिक गतिविधि बढ्ने छन् । पारिवारिक सहयोग सहानुभूति मिल्नेछ । व्यवसायिक प्रगति राम्रो देखिन्छ ।

—————————————–

तपाईको प्रतिक्रिया