बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर ७ गते शनिबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९ नोभेम्बर २३ तारिक कृष्णपक्ष द्वादशी तिथि राती २वजेर २५ मिनेटसम्म (जापानमा एकादशी तिथि विहान ७ वजेर ५५ मिनेटसम्म उप्रान्त द्वादशी तिथि), हस्ता नक्षत्र अपरान्ह २ वजेर ४ मिनेटसम्म (जापानमा साँझ ५ वजेर १९ मिनेटसम्म), प्रीतियोग,कौलवकरण (जापानमा बालव करण), आनन्दादियोग मृत्यु, सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती १ वजेर १८ मिनेटसम्म (जापानमा राती ४ वजेर ३३ मिनेटसम्म) कन्या उप्रान्त तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): साना कुरालाई लिएर आफन्तमा द्वन्द्व चल्न सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । काम सम्पन्न गर्न परिश्रम धेरै गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आयमुलक भन्दा व्ययमुलक काम बढि हुने छन् । पारिवारिक चिन्ताले छोड्ने छैन । बन्धुको सहयोग कम प्राप्त हुनेछ । मनमा दुविधा बढ्नेछ । कामको बारेमा निर्णय लिदा विचार पु-याउनु होला । व्यापार बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आर्थिक व्यवस्थापनलाई जोड दिनुहोला । गलत ठाँउमा धन लगानी हुनसक्छ । आफन्तका कारण आलोचित हुने अवस्था आउन सक्छ । समय परिस्थिति र अवस्थाको बारेमा विश्लेषण गरेर अगाडि बढ्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अल्प सहयोग मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दोमन नभई लगनशिल भएर गरेका काम सफल हुनेछन् । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । ऋण लगानी नगर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला । सहयोग सामान्य मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय प्रतिकुल बन्दै छ समयमा कार्य सम्पादन गर्नु होला । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र अवसरहरु फुत्किने छन्,उपलब्धि गुम्नेछ । गरेका काम भने अधिकाँश सफल हुनेछन् । लाभ पनि हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): खर्च वृद्धिले आर्थिक समस्यामा परिनेछ । विदेशको चाहान बढ्नेछ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउनेछ । सोचे जस्तो सहयोग पाईने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु होला । बौद्धिक काम हुनेछन् । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । आस्था, विश्वास र पराक्रम घट्ने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अकार्य प्रगति राम्रो रहनेछ । कारोवारमा सुधार आउनेछ । कुरा काट्नेहरु सहयोगको हात फैलाउने छन् । समाजमा इज्जत प्रतिष्ठा बढ्ने खालका काम हुनेछन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय सुधारोन्मुख छ । अवरुद्ध कामहरु अगाडि बढ्ने छन् । नकरात्मक गतिविधि हट्ने छन् । भावि योजनाका बारेमा विचार विमर्श खोज अनुशन्धान हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नयाँ कार्य योजना अगाडि नबढाउनु होला । शारीरिक शिथिलता बढ्नेछ । काम गर्ने बातावरण भत्किनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय प्रतिकुल बन्दै छ समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । लोभ मोहमा परेर काम गर्दा उपलब्धि कम हात लाग्नेछ । विदेश यात्राको सम्भावना पनि देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया