सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर४ गते बुधबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर २० तारिक कृष्णपक्ष अष्टमी तिथि पूर्वान्ह ११ वजेर ४२ मिनेट सम्म (जापानमा अपरान्ह २ वजेर ५७ मिनेटसम्म), मघा नक्षत्रराती ७ वजेर ० मिनेटसम्म (जापानमा राती १० वजेर १५ मिनेटसम्म), ऐन्द्रियोग, कौलवकरण, आनन्दादियोग चर, सूर्य वृश्चिक राशीमा, चन्द्रमा सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सन्तुलन राखेर सवै सँग व्यवहार गर्नु होला । हतपतमा गरेका काम लतपत हुनेछन् । पठन पाठनमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । मनैबाट व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मानसिक तनाव बढ्न सक्छ । व्यवसायिक गतिविधि मन्द हुनेछन् । अनावस्यक काममा समय खेर जानेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । पारिवारिक खर्च बढ्नेछ । संचितीमा ह्रास आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्य लगनशिलता बढ्नेछ । सहयोग अल्प मिल्नेछ । आफ्नै बाहुबलबाट धन आर्जन हुनेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पुराना समस्या समाधान हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): जहाँ पायो त्यहि ऋण लगानी नगर्नु होला । आफन्तबाट नै विश्वास घातको सम्भावना देखिन्छ । प्रयास र प्रयत्न सफल हुनेछन् । पढाई लेखाईमा क्रमिक सुधार आउनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा देखिएका समस्या समाधान भएर जानेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । वाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि हुनेछ । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । पुराना समस्या समाधान भएर जानेछन् । सहयोगी हात भेटिने छन् । घरमा पारिवारिक जमघट बढ्नेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । लगानीबाट लाभ लिन सकिनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले साथ दिनेछ । कर्म प्राप्तिको योग देखिन्छ । सरल र सहज रुपमा कार्य सम्पादन हुनेछन् । तपाईको कामबाट अरु पनि प्रभावित हुनेछन्, व्यापारबाट लाभ हुनेछ । सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा सामान्य सुधार आउनेछ तर सोचे जस्तो कहि कतै हुने छैन । जोखिमपूर्ण काममा हात नहाल्नु होला । मनमा कुरा खेल्न छोड्ने छैन । दीक्षा यात्रा हुनसक्ने सम्भावना देखिन्छ । मिलेर काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले साथ कमै दिने देखिन्छ । मानोविकार बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ अहार विहारमा ध्यान दिनु होला । खर्चमा वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापार घट्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मतभेदको अन्त्य हुनेछ । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आर्थिक काारोेवारमा सुधार आउनेछ । यात्राको योग देखिन्छ । नयाँ काम हात लाग्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): विरोधी सल्वलाउने छन् । दैनिक काममा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा नयाँ अवसरको खोजी हुनेछ । गरेका अधिकाँश कामबाट लाभ हुनेछ । प्रतिश्पर्धामा अगाडि हुनुहुनेछ । पढाईमा ध्यान जानेछ ।

—————————————–

तपाईको प्रतिक्रिया