सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर, श्रीशाके १९४१, सम्वत २०७६ साल मंसिर३ गते भौमबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर १९ तारिक कृष्णपक्ष सप्तमी तिथि अपरान्ह १ वजेर ५२ मिनेट सम्म (जापानमा ५ वजेर ७ मिनेटसम्म), अश्लेषा नक्षत्रराती ८ वजेर ३० मिनेटसम्म (जापानमा राती ११ वजेर ४५ मिनेटसम्म), ब्रह्मयोग, बवकरण, आनन्दादियोग आनन्द, सूर्य वृश्चिक राशीमा, चन्द्रमा राती ८ वजेर ३० मिनेटसम्म (जापानमा राती ११ वजेर ४५ मिनेटसम्म) कर्कट उप्रान्त सिंह राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरुको काम गरेर जश कम मिल्नेछ । गर्ने खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । मनमा अशान्ति बढ्नेछ । आलोचना बढ्न सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिनको अधिकाँश समय अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । परिश्रमको फल मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । साँझपख खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लगनशिल भई धैर्यता पूर्वक काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । आर्थिक कारोवारमा भने सतर्क हुनु पर्ने देखिन्छ । सहयोग गर्ने भन्दा माग्ने धेरै हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अस्थिरता बढ्न सक्छ । इच्छा आकाँक्षा बढि हुनेछन् । साझेदारी कामबाट सोचे जस्तो लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन त्यति अनुकुल देखिन्न । काम गरेर आफुलाई भन्दा अरुलाई फाइदा बढि हुनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । सुरक्षित यात्रा अप्नाउनु होला । साँझपख समयमा सुधार आउनेछ । खर्च घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । साथि भाईको सहयोग मिल्नेछ । भ्रममा नपरि काम गर्नु होला । साँझपख समयले साथ दिने छैन । काममा अवरोध आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह,गोचर ठिकै देखिन्छ । गरेका कामबाट उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन् । अरुको भर नपरि काम गर्नु होला । इच्छा शक्ति बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): हेचक्र्याई नगरि काम गर्नु होला । भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा गरेका काम सफल हुनेछन् भने विलम्ब गरेमा विग्रिने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुने छन् । साँझपख चिन्ता थपिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि फलदायी होलान् । नयाँ कामको विचार विमर्श हुनेछ । व्यापारमा क्रमिक सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन मध्यम खालको छ,विचार पूर्वक काम गर्नु होला । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया