सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर१ गते रविबार नेपाल सम्बत ११४० कछलागा,सन् २०१९नोभेम्बर १७तारिक कृष्णपक्ष पञ्चमी तिथि साँझ ५ वजेर २५ मिनेटसम्म (जापानमा राती ८ वजेर ४० मिनेटसम्म), पुनर्वसु नक्षत्रराती १० वजेर ५१ मिनेटसम्म (जापानमा राती २ वजेर ६ मिनेटसम्म), शुभयोग, तैतिलकरण, आनन्दादियोग ध्वज, सूर्य वृश्चिक राशीमा, चन्द्रमा अपरान्ह ५ वजेर ४ मिनेटसम्म (जापानमा राती ८ वजेर १९ मिनेटसम्म) मिथुन उप्रान्त कर्कट राशीमा । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयमा काम गर्नु होला, गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । साँझपख खर्च बढ्नेछ । काम रोकिने छन् । तनाव बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समय सुधारोन्मुख देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । घर परिवार आफन्तबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । आर्थिक कारोवारमा सचेत रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अपरान्ह सम्ममा गरेका अधिकाँश काम सफल हुनेछन् । साँझपख समयले कम साथ दिनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा घाट हुनेछ । विश्वासमा अविश्वास थपिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा हुनेछ । साँझ पख समयमा सामान्य सुधार आउनेछ । कामले गति लिनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय विस्तारै प्रतिकुल हुदैछ समयमा काम सम्पन्न गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।साँझ पख खर्च विवाद बढ्नेछ । काममा गतिरोध उत्पन्न हुनेछ । विश्वास घात हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्न सके दाम हात पार्न सकिनेछ । भाग्य र कर्म दुवै बलियो देखिन्छ । सहयोग मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा क्रमिक सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा उतार चढाव आउनेछ । मन अस्थिर हुनेछ । खानपानका कारण स्वस्थ्य कमजोर बन्नेछ । समयमा विचार पु-याउन सकिएन भने क्षति धेरै हुनेछ । आशाहरु मर्नेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यता व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ । काममा रोकावट आउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): शत्रु परास्त हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । मेहनत बढि नगरि कार्य सम्पादन हुने छैनन् । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । नयाँ कामको अभ्यास हुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले त्यति साथ दिने देखिन्न । शत्रुहरुले शीर ठड्याउने कोशिस गर्नेछन् । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । व्यापार मन्द नै रहला । अवसरको दुरुपयोग हुनसक्छ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): उपलब्धिका सम्भावनाहरु विलाएर जानेछन् । लगनी बालुवामा पानी हाले सरावर हुनेछ । मनमा नाना थरिका कुरा पौडी खेल्ने छन् । सहास,धैर्यता र पराक्रम घट्नेछ । सहयोग गर्ने भन्दा कुरा काट्नेको संख्या बढि हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया