सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,शरदृतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल कार्तिक ३० गते शनिबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर १६ तारिक कृष्णपक्ष चतुर्थी तिथि साँझ ६वजेर ४१मिनेटसम्म (जापानमा स्थानीया समय राती ९ वजेर ५६ मिनेटसम्म), आद्र्रा नक्षत्रराती ११ वजेर ३२ मिनेटसम्म (जापानमा राती २ वजेर ४७ मिनेटसम्म), सिद्धियोग, बवकरण, आनन्दादियोग मुद्गर, सूर्य तुला राशीमा, चन्द्रमा मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला । सौन्दर्य प्रशोधन कार्यबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सामान्य समय चलेको देखिन्छ । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । वैतनिक र शैक्षिक क्षेत्र कमजोर देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): घरको वातवरण अनुकुल बन्नेछ । परिवारजनको सहयोगमा काम बन्ने छन् । देश,प्रदेश यात्राको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ । निमन्त्रणा आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला । मिथ्या आरोप लाग्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सरल रुपमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने देखिन्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ । समयको सदुपयोग गर्न पछि नपर्नुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सहज र सरल विधिबाट काम बन्ने छन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मित्रहरुले सहयोग गर्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सम्पतिको चिन्तले छोड्ने छैन । उपलब्धिमुलक काम कमै हुनेछन् । अरुको भलाईमा बढि समय खर्च हुनसक्छ । घर छोडेर हिड्न मन लाग्ने छ । आम्दानी खर्च बरावरै जस्तो होला । आस्था घट्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिकुल वातावरण सँग खेल्नु पर्नेछ । मानसिक चिन्ताले छोड्ने छैन । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । व्यापार घट्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय थोरै अनुकुल भएका वेलामा अधिकतम लाभ लिने प्रयत्न गर्नु होला । ढिला सुस्ति गरेमा अवसर गुम्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा हेलचक्रयाई नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): संघर्ष नगरि केहि हुने छैन । विरोधीको सक्रियता बढ्नेछ । परिवारमा विवाद बढ्न सक्छ । काम गर्दा कत्ति पनि दुविधा नभई गर्नु होला । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अस्थिरताले अनिष्ट निम्त्याउने हुदा धैर्यता नतोड्नु होला । अनावस्यक काममा धन लगानी हुनसक्छ । समयले कम साथ दिनेछ । व्यापार व्यवसायबाट सामानय आम्दानी हुनेछ । घरमा शान्ति कम मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): गरेका कामबाट आफुलाई भन्दा बढि फाइदा अरुलाई हुनसक्छ । भुलभुलैयामा परेर आफ्नो कामलाई छोडेर अन्त नलाग्नुहोला । पारिवारिक खर्च बढ्नेछ । स्वास्थ्यको ख्याल राख्नु होला । अरुको भरमा काम नगर्नु होला ।

—————————————–

तपाईको प्रतिक्रिया