सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,शरदृतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल कार्तिक २८ गते विहिबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर १४तारिक कृष्णपक्ष द्वितीया तिथि राती ७वजेर ५३ मिनेटसम्म (जापानमा राती ११ वजेर ८ मिनेटसम्म), रोहिणी नक्षत्रराती ११ वजेर ३९ मिनेटसम्म (जापानमा राती २ वजेर ५४ मिनेटसम्म),  परिघयोग, तैतिलकरण, आनन्दादियोग उत्पात, सूर्य तुला राशीमा, चन्द्रमा वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफुले गरेका कामले अरुलाई फाइदा पुग्न सक्छ विचार पु-याउनु होला । भुलभुलैयामा परेर आफ्नो कामलाई लत्याएर अगाडि बढेमा दुख पाइनेछ । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): घरको वातवरण अनुकुल बन्नेछ । परिवारजनको सहयोगमा काम बन्ने छन् । देश,प्रदेश यात्राको योग बनिरहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कहि कतैबाट आरोप लाग्न सक्छ सतर्क भई काम गर्नु होला । अनावस्यक काममा धन लगानी हुन सक्छ । समयले पनि कम साथ दिने देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउने छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तबाट पराईको व्यवहार हुन सक्छ सतर्क रहनु होला । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफुले गरेका कामले अरुलाई पनि फाइदा पुग्न सक्छ । भुलभुलैयामा परेर आफ्नो कामलाई लत्याएर अगाडि बढेमा दुख पाइनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सोचे जस्तै नभए पनि निरासा भने हुनु पर्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउने छ । कुनै पनि काममा हेलचक्रयाई नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ऋणको चिन्तले छोड्ने छैन । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ । आम्दानी खर्च बरावरै जस्तो होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग पनि देखिन्छ । गरेका काम काजमा सफलता मिल्ने छ । खर्चमा नियन्त्रण आउने छ । व्यापार बढ्ने छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मानसिक चिन्ता बढ्नेछ । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कामको चिन्ताले छोड्ने छैन । घर परिवारबाट सहयोग त्यति पाईने छैन । काम गर्दा कत्ति पनि दुविधा नभई गर्नु होला । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पारिवारिक समस्या बढ्ने छन् । आलस्यता पनि बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): वैदेशिक कार्यबाट लाभान्वित हुनु हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

—————————————–

तपाईको प्रतिक्रिया