सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,शरदृतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल कार्तिक २६ गते मंगलबार नेपाल सम्बत ११४० कछलाथ्व तदनुसार सन् २०१९नोभेम्बर १२ तारिक शुक्लपक्ष पूर्णिमा तिथि साँझ७ वजेर ४ मिनेटसम्म (जापानमा राती १० वजेर १९ मिनेटसम्म), भरुणी नक्षत्रराती ९ वजेर ४९ मिनेटसम्म (जापानमा राती १ वजेर ४ मिनेटसम्म), व्यतिपातयोग, भद्राकरण, आनन्दादियोग मुशल, सूर्य तुला राशीमा, चन्द्रमा २७ गते विहान ४ वजेर १० मिनेटसम्म मेष उप्रान्त वृष राशीमा (जापानमा अहोरात्र मेष) ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आशाका अङ्कुर पलाउनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । गरेका काम सफल हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । तिव्र इच्छाका साथ कार्य क्षेत्रमा लाग्नु होला सफल हुनुहुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): लगानी बढि उपलब्धि कम हात लाग्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । यात्राको सम्भावना देखिन्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । तपाई माथि मिथ्या आरोप लगाउन सक्छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): भय त्रासको अन्त्य हुनेछ । इच्छा शक्ति बढ्नेछ । वोलिको प्राभाव बढ्नेछ । विरोधी कमजोर बन्नेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ । समयलाई बुझ्न सक्नु भएन भने अवसर फुत्किने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्न सक्ने वातावरण बन्नेछ । रिस,डाहा गर्ने आफै गल्ने छन् । अधुरा कामले गति लिनेछ । गरेका काम उदाहरणीय हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्म विश्वासका साथ काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । असामान्य अवस्थाबाट सामान्य तिर फर्किनु हुनेछ । फलदायी यात्राको सम्भावना पनि देखिन्छ । व्यापार व्यवसायबाट भने सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आर्थिक संरचनालाई नचलाउनु होला । विश्वास घातीको संगत हुनेछ । व्यापारमा नोक्सान हुनेछ । समयले कम साथ दिने हुदा काम गर्दा सजग रहनु होला । उपलब्धि विहिन यात्रा तय हुनसक्छ । तनावको वीचमा काम गर्नु पर्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय आउछ पर्खिदैन सदुपयोग गरेर अगाडि बढ्नु होला । सामान्य प्रयासबाट नयाँ काम हात पार्न सकिनेछ । आफन्तबाट सहयोग पाईनेछ । प्रेममा सफलता मिल्नेछ । यात्राको अवसर आउन सक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्य सम्पादन गर्दा निकै मेहनत गर्नु पर्नेछ तर अन्तिम परिणामले दुःख भुलाउनेछ । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । इज्जत प्रतिष्ठा लुट्न खोज्ने छन् सतर्क भई काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पूर्ण तयारीका साथ कर्म क्षेत्रमा जानु होला अवस्य सफल हुनुहुनेछ । तर समयमा निणर्य लिन सक्नु भएन भने त्यो ठाँउमा अरुले नै लिनेछन् । पढाईमा लेखाईमा रुची जाग्नेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): रिस,अहंकार र क्रोध मात्रै बढ्नेछ । धन सम्पति नोक्सान हुनसक्छ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नसक्छ । आलोचना बढ्नेछ । घरयासी समस्या बढ्नेछन् । धन सम्पति चोरी वा हराउन सक्ने सम्भावना त्यत्ति कै देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): उत्साहाका साथ काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । धर्म कर्मतिर मन जानेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । चुनौतीका वीच अवसर पनि हुनेछ समयलाई बुझेर काम गर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन मध्यम् खालको छ । संचित धन बढ्नेछ । ऋण लगानी नगर्नु होला । प्रयत्नपूर्वक गरेका काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । उधारो रकम उठाउने प्रयत्न गर्नु होला ।

—————————————–

तपाईको प्रतिक्रिया