सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,शरदृतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल कार्तिक २५ गते सोमबार नेपाल सम्बत ११४० कछलाथ्व तदनुसार सन् २०१९नोभेम्बर ११ तारिक शुक्लपक्ष चतुर्दशी तिथि साँझ ५ वजेर ५५ मिनेट सम्म, अश्विनी नक्षत्रराती ८ वजेर ११ मिनेटसम्म, सिद्धियोग, बवकरण, आनन्दादियोग रक्ष, सूर्य तुला राशीमा, चन्द्रमा मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । गुमेको ठाँउ पुन प्राप्त हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामलाई निरन्तरता दिनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शारीरिक शिथिलता बढ्नेछ । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यर्थको घुमाई फिराई बढि हुनेछ । जोखिम मोलेर काम नगर्नु होला । सहयोगी हातहरु खुम्चिने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आम्दानीका हिसावले दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । सहास धैर्यता बढ्नेछ । रोकिएको धन आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम काजमा प्रगति हुनेछ । गरेका कामबाट लाभ मात्र होईन इज्जत पनि बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाईनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  तनावमा कमि आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । आर्थिक सन्तुलन मिलाउन गाह्रो हुनेछ । सहयोग कम प्राप्त हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दैनिक काम काजमा अवरोध आउने देखिन्छ । बन्न लागेका काम विग्रिन सक्छन् । मनमा नानाथरिका कुरा खेल्ने छन् । मानसिक तनावमा वृद्धि हुनसक्छ । अकारण खर्च बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुने देखिन्छ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मेहनतका साथ काम गर्नु होला अवस्य सफलता मिल्नेछ । अरुको भर विश्वासमा काम गर्नु भयो भने विग्रिने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋण बढ्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): हतारमा गरेका कामले दुःख दिनेछ । समयलाई वुझ्न सकिएन भने अवसर गुम्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । कारोवार गर्दा दुख हुनेछ । कार्य व्यवस्थापन फितलो हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आम्दानीको तुलनामा खर्च ज्यादा हुनेछ । काम गर्ने जागर मरेर आउनेछ । सतर्क रहनु होला,विवाद पर्न सक्छ । झुट्टा आश्वासन आउन सक्छ विश्वास नगर्नु होला । आरोप लगाने पनि कम हुने छैनन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ढिला नगरि समयलाई चिन्न सक्नु भयो भने उपलब्धि राम्रै हात लाग्नेछ । उद्योग,पराक्रम बढ्नेछ । नयाँ नयाँ कामको अवसर नआउला भन्न सकिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । मेहनत अनुसारको प्रतिफल मिल्नेछ । आर्थिक कारोवार गर्दा अत्यन्त सजग भएर गर्नु होला ।

—————————————–

तपाईको प्रतिक्रिया