आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भलाईका काम हुनेछन् आफ्नो भलाई गर्ने कोहि हुने छैनन । आर्थिक कारोवारमा सजग रहनुहोला ।
——————————————————
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): साँझ पख मानसिक तनाव बढ्ने छ । काम गर्न मन लाग्ने छैन । घरयासी समस्या बढ्ने छन् ।
——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । हतारमा निणर्य नलिनु होला ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक संरचनालाई नचलाउनृु होला । भावावेगमा आएर कुनै काम नगर्नु होला । धोका हुनेछ ।
——————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा सुधार आउनेछ । फजुल खर्च घट्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।
——————————————————
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आम्दानीका मार्ग खुम्चिने छन् । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा हानी हुनसक्छ ।
——————————————————
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):नोकरी तथा राजनीतिबाट लभान्वित हुनुहुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् ।
——————————————————
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले साथ दिनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ ।
——————————————————
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): लेनदेनका विषयमा बढि टाँउको दुखाउनु पर्ला । काममा विवाद उत्पन्न हुनेछ । आलोचना हुनेछ ।
——————————————————
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दामपत्य जीवनमा अप्ठ्यारो पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । चिन्ता बढ्नेछ ।
——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गरेर सन्तुष्टि मिल्ने छैन । नयाँ कामको अभ्यास हुनेछ । यात्राको अवसर आउने सक्छ ।
——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कार्य गोपनियता अप्नाई काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । लाभ हुनेछ ।
——————————————————

तपाईको प्रतिक्रिया