ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)
बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)
मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)
र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)
सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)
कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)
तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)
ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)
धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)
मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)
कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)
मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन मध्यम देखिन्छ । लगानी गर्दा ध्यान दिनु होला । धन सम्पतिको नास हुनसक्छ । आफन्तले धोका दिनेछन् ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): उत्साहा बढ्नेछ । सभा समारोहमा जाने अवसर आउनेछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): चोटपटकको भय देखिन्छ जोखिम पूर्ण काममा हात नहाल्नु होला । फजुल खर्च बढ्नेछ । आक्षेप लाग्न सक्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हिसाव किताव गरेर चल्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सरल तरिकाबाट काम सम्पन्न हुने छन । भय मूक्त भई काम गर्नु होला । सामजिक क्षेत्रमा सफलता मिल्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अनावस्यक काममा बढि खर्च हुनसक्छ । तनाव घट्नेछ । प्रतिष्ठामा आच आउन सक्छ,सतर्क रहनु होला ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हिनताबोध हुने काम हुनसक्छन् । परिस्थितिले साथ दिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पारिवारिक सहयोग मिल्नेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । नयाँ कामको अवसर आउनेछ । यात्रा हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । ऋण बढ्न सक्छ । नयाँ कामको अभ्यास हुनेछ । मेहनत बढि गर्नुपर्ला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मानसिक तनावमा काम नगर्नु होला । सतर्क हुनुहोला । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्नेछन् ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): संचित धन नास हुनसक्छ । शारीरिक दूर्वता बढ्नेछ । काम काजमा ढिला सुस्ति हुनेछ । सहयोग मिल्ने छैन ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कार्य क्षमतामा कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढार्ईमा सुधार आउनेछ ।
——————————————–