Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

एमालेमा आलोचना सुन्न नचाहने नेतृत्व

‘तीन नेतामाथिको कारबाही एमालेभित्र आन्तरिक लोकतन्त्र हराएको अर्थमा बुझ्नुपर्ने विश्लेषकको टिप्पणी’
- नृप रावल

काठमाडौं - एमालेले पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई ‘अनुशासनको डन्डा’ लगाएर निस्तेज पार्ने रणनीति अंगीकार गरेको छ । पार्टी निर्णय र नेतृत्वको नियतमाथि प्रश्न उठाउने तीन केन्द्रीय नेतामाथि अनुशासनको कारबाही गरेर एमालेले आलोचकलाई किनारा लगाउने रणनीतिको उदाहरण पेस गरेको हो । पार्टीले पूर्वउपाध्यक्ष भीम रावललाई संगठन सदस्यबाटै निष्कासन गरेको छ भने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ ।

प्रमुख समाचारसबै
विदेशी मुद्राको विनिमय दर, आज कसको मूल्य कति ?

विदेशी मुद्राको विनिमय दर, आज कसको मूल्य कति ?

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

एमालेमा आलोचना सुन्न नचाहने नेतृत्व

एमालेमा आलोचना सुन्न नचाहने नेतृत्व

एमालेले पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई ‘अनुश...

होन्डा र निसान मर्जर, विश्वकै तेस्रो ठूलो अटोमेकर बन्ने

होन्डा र निसान मर्जर, विश्वकै तेस्रो ठूलो अटोमेकर बन्ने

टोकियो – जापानी अटो निर्माताहरु होन्डा र निसानले मर्जरको योजना घ...

समाचारसबै

विदेशी मुद्राको विनिमय दर, आज कसको मूल्य कति ?

एमालेमा आलोचना सुन्न नचाहने नेतृत्व

होन्डा र निसान मर्जर, विश्वकै तेस्रो ठूलो अटोमेकर बन्ने

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन

वर्षमा ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

कवाड व्यवसायीले काठमाडौँ महानगरको कार्यालय घेर्दै, बालेनलाई ‘रावण’को संज्ञा

कलेजोमा कुनै समस्या छ ? यी लक्षण देखिएमा बेवास्ता नगर्नुहोस्

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला

कजाकस्तानमा दुर्घटना, २५ जना बाँच्न सफल

१०

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

समाचार सुन्नुहोस :  काठमाडौँ – भारतीय सुप्रसिद्ध गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । उनी बुधबार मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्टमा भाग लिन उनी काठमाडौं आएका...

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए अल्लू अर्जुन

चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए अल्लू अर्जुन

‘पुष्पा २’ ले विश्वभर धुम मच्चाइरहेको बेला अल्लु अर्जुन पक्राउ

‘पुष्पा २’ ले विश्वभर धुम मच्चाइरहेको बेला अल्लु अर्जुन पक्राउ

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

सूचना-प्रबिधिसबै
यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक...

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

समाचार सुन्नुहोस :  काठमाडौँ – रुसले सन्देश आदान-प्रदान गर्ने लोकप्रिय एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ। यो निर्णय ...

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

समाचार सुन्नुहोस :  काठमाडौँ – संयुक्त राज्य अमेरिकाले चिनियाँ नागरिक गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूको ग...

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

समाचार सुन्नुहोस :  काठमाडौँ – अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा...

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस म...

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित...

खेलकुदसबै
दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो । योसँग...

उपाधी जित्नका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको बलियो लक्ष्य

उपाधी जित्नका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको बलियो लक्ष्य

पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भए...

एनपीएल फाइनल हेर्न कीर्तिपुरमा दर्शकको थामिनसक्नुको भीड [तस्वीरहरू]

एनपीएल फाइनल हेर्न कीर्तिपुरमा दर्शकको थामिनसक्नुको भीड [तस्वीरहरू]

काठमाडौँ – नेपाल प्रिमियर लिगको उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । केही बेरमा सुरु हुने खेलमा सुदूरपश्चिमले टस जितेर पहिला ब्...

स्वास्थ्यसबै
कुराकानीसबै
अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

विश्वचर्चित ब्राण्ड ग्याप, जेसीपेनी, वालमार्ट आदिका लागि नेपाली तयारी पोसाक उद्योगहरूले लुगा उत्पादन...

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थी...

‘क्यान्सर त जितें, अब फेरि सबैको मन जित्नेगरी गाउनेछु : देविका बन्दना (कुराकानी)

‘क्यान्सर त जितें, अब फेरि सबैको मन जित्नेगरी गाउनेछु : देविका बन्दना (कुराकानी)

कुनै बेला देविका बन्दना (प्रधान)लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्...

भिडियो ग्यालरीसबै

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’