शनिबार, मंसिर २७, २०७७
काठमाडौं - वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १७० संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोना भाइरसले १६ लाख २३६ संक्रमितको ज्यान गएको हो ।
यसैगरी बितेको २४ घण्ट...
शुक्रबार, मंसिर २६, २०७७
काठमाडौं - कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
शुक्रबार, मंसिर २६, २०७७
काठमाडौँ - विश्वका तुलनामा नेपालमा कोभिड-१९ निको हुनेको दर बढेको पाइएको छ । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुग...
बिहिबार, मंसिर २५, २०७७
काठमाडौँ- नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ ।
कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तर...
बिहिबार, मंसिर २५, २०७७
काठमाडौं - जाडो मौसम शुरु भएको छ । जाडो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ । त्यसमाथि थप अहिले कोरोनाको कहर बढिनै रहेको छ ।
कोरोना...
बिहिबार, मंसिर २५, २०७७
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको सरकारी तथ्यांकले देखाएको छ । मृत्युदर भने बढेको छ । पछिल्लो दुई महिनामा नेपालमा कुल संक्रमित र सक्रिय संक्रमितको संख्य...
बुधबार, मंसिर २४, २०७७
काठमाडौं - कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
बुधबार, मंसिर २४, २०७७
काठमाडौं - सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन् । ७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिव...
मंगलबार, मंसिर २३, २०७७
काठमाडौं - एक ९० वर्षीया महिला यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन् । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई 'सबैभ...
मंगलबार, मंसिर २३, २०७७
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १३८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ ।
स्वास...
सोमबार, मंसिर २२, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६१४ पुगेको हो ।
स्वास्थ्...
सोमबार, मंसिर २२, २०७७
काठमाडौं - चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण...
सोमबार, मंसिर २२, २०७७
काठमाडौं - एन्जेलिना फ्राइडम्यान उमेरले १०२ वर्षकी भइन् तर उनी युवाझैं जोश र जाँगरले भरिपूर्ण छिन् । क्यान्सरसमेत जितेकी उनले दुई पटकसम्म कोरोना संक्रमणलाई जितेकी छिन् ।
सन् १९१८ ...
आइतबार, मंसिर २१, २०७७
काठमाडौँ - जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको प्रयोगको लागि भारतमा अनुमति मागेको छ ।
फाइजरको भारतीय शाख...
आइतबार, मंसिर २१, २०७७
काठमाडौं - कोरोना परक्षिणको विधि ‘एन्टिजिन परीक्षण’ पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणम...
आइतबार, मंसिर २१, २०७७
काठमाडौं - दिनभरको काम थकानले अहिले अधिकांश मानिस मानसिक तनावमा हुन्छन् । बिहानदेखि साँझसम्म काममै हुँदा र घर व्यवहार चलाउने बोझका कारण पनि कतिपय मानिसहरुले राम्रोसँग सन्तुष्टि पाउ...
शनिबार, मंसिर २०, २०७७
काठमाडौं - विश्वका केहि देशले कोरोना खोप प्रयोगको अनुमति दिइरहेका बेला नेपाल सरकारले पनि कोरोना खोप भित्र्याउन तयारी गरिरहेको छ । सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकला...
शनिबार, मंसिर २०, २०७७
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ ।
स्वास...
शनिबार, मंसिर २०, २०७७
काठमाडौं - मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो । उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो ...
शनिबार, मंसिर २०, २०७७
नयाँदिल्ली - भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा...