आइतबार, पौष १०, २०७३
कञ्चनपुर – औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव देखिएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो । ...
बिहिबार, पौष ०७, २०७३
बैतडी – बैतडीमा पहिलोपटक बिहीबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकारसम्मेलनको आयोजना गरी स्वास्थ...
बुधबार, मंसिर २९, २०७३
काठमाडौँ – दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तर...
बुधबार, मंसिर २२, २०७३
काठमाडौँ – अघिल्ला वर्षमा भन्दा यो वर्ष डेङ्गु रोगको सङ्क्रमणका कारण ३० जिल्लाका एक हजार ४७३ जना बिरामी भएका छन् । साउनपछिको यो सङ्ख्या गत वर्षको वर्षभन्दा एक हजार ३३९ ले धेरै हो ।...
शनिबार, मंसिर १८, २०७३
काठमाडौँ – मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ ।
मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँ...
बिहिबार, मंसिर १६, २०७३
काठमाडौं – आज डिसेम्बर १ अर्थात् २९ औँ विश्व एड्स दिवस । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैँछ । ‘एचआईभीलाई रोक्न हात उठाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको एड्स...
सोमबार, मंसिर १३, २०७३
काठमाडौँ – नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन ।
रक्त सञ्चार स...
शुक्रबार, मंसिर १०, २०७३
लुम्बिनी – रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको...
बुधबार, मंसिर ०१, २०७३
लुम्बिनी – रूपन्देहीमा मङ्गलबारसम्ममा ३६ जना डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यती धेरै सङ्क्रमित फेला परेको यो पहिलो पटक हो ।
...
सोमबार, कार्तिक २९, २०७३
गोरखा – सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा लिन पाएका छैनन् । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पत...
शुक्रबार, कार्तिक २६, २०७३
इटहरी – ‘आधारभूत मौलिक स्वास्थ्य अधिकार कायम गरौँ’ भन्ने मूल नाराका साथ सत्ताइसौँ अखिल नेपाल चिकित्सक सम्मेलन आज धरानमा शुरु भएको छ ।
सम्मेलनमा विश्वका विकसित मुलुकको चिकित्सा विज...
सोमबार, कार्तिक २२, २०७३
चितवन – चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको...
आइतबार, कार्तिक १४, २०७३
पर्वत – पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । विगत एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् ।
सरकारले निःशुल्क वितरण गर्ने...
मंगलबार, कार्तिक ०९, २०७३
काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताउनुभएको छ ।
मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग आज काठमाडौ...
मंगलबार, कार्तिक ०२, २०७३
काठमाडौं – सरकारले आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत आज र भोली मुलुकभरका ५ बर्ष ...
शुक्रबार, आश्विन २१, २०७३
भद्रपुर – स्वास्थ्य मन्त्री गगन थापाले आज मेची अञ्चल अस्पताल भद्रपुरको निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले प्राथमिक स्वास्थ्य चौकीबाट थप सेवा लिन अञ्चल अस्पताल आएका बिरामीलाई अस...
सोमबार, आश्विन १७, २०७३
चितवन – रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै...
आइतबार, आश्विन १६, २०७३
काठमाडौँ – समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । तर, अब सर्पदंशको...
शुक्रबार, आश्विन १४, २०७३
काठमाडौँ – दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मास...
बिहिबार, आश्विन १३, २०७३
काठमाडौं – विश्व मुटु दिवस नेपालमा पनि आज मनाईदैछ । मुटु रोगबारे सचेतना फैलाउने उद्देश्यले प्रत्येक बर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यस...