Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को हालको कार्यकालमा सरकारमा सहभागी नहुने निर्णय गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको उत्तर दिने क्रममा लिङ्देनले यो स्पष्ट पारेका हुन्।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार लिङ्देनले मन्त्री, उपप्रधानमन्त्री वा प्रधानमन्त्री बन्ने अवसर आए पनि सरकारमा सहभागी नहुने आफ्नो अडान दोहोर्‍याएका छन्। लिङ्देनको तस्विर सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्–‘“मन्त्री, उपप्रधानमन्त्रीको त के कुरा, प्रधानमन्त्री नै बन्ने अवसर आएछ भने पनि संसदको यो कार्यकालमा म सरकारमा जान्न”( राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रत्युत्तर सम्बोधनको क्रममा ।’’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया