Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
अस्ट्रेलियाका उदीयमान टेनिस स्टार नेपालमा खेल्दा-खेल्दै अस्ताए

अस्ट्रेलियाका उदीयमान टेनिस स्टार नेपालमा खेल्दा-खेल्दै अस्ताए

काठमाडौं - अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ) को छनोट खेल खेल्न नेपाल आएका अस्ट्रेलियाली जुनियर टेनिसका एक उदीयमान खेलाडीको मृत्यु भएको छ । सातदोबाटोस्थित नेपा...
सुपर ओभरमा न्युजिल्याण्डमाथि भारतको जित

सुपर ओभरमा न्युजिल्याण्डमाथि भारतको जित

काठमाडौं - अत्यन्तै रोमाञ्चक स्पर्धामा भारतले न्युजिल्याण्ड विरुद्धको तेस्रो टी ट्वान्टी खेल सुपर ओभरमा जितेको छ । सुपर ओभरको जितसँगै दुई म्याच खेल्न अगावै भारतले पाँच म्याचको श्...
नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं - नेपालमै आयोजना हुने आइसीसी विश्व क्रिकेट लिग-२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पोखरामा एक हप्ताको प्रशिक्षणपश्चात् नेपाल क्रिकेट संघ (क्यान) ले ज्...
नेमारको दुई गोलमा पिएसजी विजयी

नेमारको दुई गोलमा पिएसजी विजयी

काठमाडाैं - नेमारको उत्कृष्ट प्रदर्शनमा लिग वान (फ्रेन्च लिग) च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिलेलाई २-० ले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दुवै गोल न...
अमेरिकी सुप्रसिध्द बास्केटबल खेलाडी ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा निधन

अमेरिकी सुप्रसिध्द बास्केटबल खेलाडी ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं - अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ ...
यस वर्षको अन्तर्राष्ट्रिय जुनियर फुटवल प्रतियोगिता मार्चमा हुने, नेपालबाट १५ खेलाडी जापान आउँदै

यस वर्षको अन्तर्राष्ट्रिय जुनियर फुटवल प्रतियोगिता मार्चमा हुने, नेपालबाट १५ खेलाडी जापान आउँदै

टोकियो - विगत १० वर्ष देखि जापानमा हुँदै आएको १२ वर्ष मुनिका अन्तर्राष्ट्रिय जुनियर फुटवल प्रतियोगिता यो वर्ष मार्च २०, २१ र २२ मा हुने भएको छ । सो अन्तर्राष्ट्रिय जुनियर कोपा तोरे...
७५ बर्षिय खेलाडीले गरे फुटबल लिग खेल्ने सम्झौता !

७५ बर्षिय खेलाडीले गरे फुटबल लिग खेल्ने सम्झौता !

काठमाडौं - उमेरलाई कहिले काही केवल संख्याको रुपमा मात्र रहेको केहि घटनाक्रमले प्रमाणित गर्ने गर्दछन् । ३३-३४ बर्षका मेसी-रोनाल्डोले कहिले फुटबल छोडलान् भन्ने बहस भइरहेका बेला इजिप्...
जनप्रतिनिधिद्वारा दिनदहाडै गुण्डागर्दी शैलीमा हातपात, के हेरेर बसेको छ राज्य ?

जनप्रतिनिधिद्वारा दिनदहाडै गुण्डागर्दी शैलीमा हातपात, के हेरेर बसेको छ राज्य ?

पोखरा - गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको ...
भारतीय वुमन्स लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान

भारतीय वुमन्स लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्टार खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । सावित्रा र अनिता मंगलबार भारत प्र...
जापानमा बक्सर अविरललाई अहिलेसम्मकै ठूलो सफलता

जापानमा बक्सर अविरललाई अहिलेसम्मकै ठूलो सफलता

टोकियो - नेपाली युवा किक वक्सिङ खेलाडी अविरल घिमिरेले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेका छन्। उनले आईतवार जापानको राजधानी टोकियोमा आयोजित हिट ४६ किक वक्सिङ्गको उपाधि जितेका हुन् ...
एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित

एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएका खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले जीत हात पार्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युवा क्लब पराजित भएका छन् । सात...
पोखरामा ३० देशका १२५ खेलाडी सहभागी हुने प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’

पोखरामा ३० देशका १२५ खेलाडी सहभागी हुने प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’

पोखरा - आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर तथा १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप हुने भएको छ । नेपाल हवाई ख...
क्रिकेट रङ्गशालाका लागि महायज्ञ लगाउँदै धुर्मुस-सुन्तली

क्रिकेट रङ्गशालाका लागि महायज्ञ लगाउँदै धुर्मुस-सुन्तली

चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु-याउन महायज्ञ लगाइने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म चितवनमा धान्याञ्चल महायज्ञ लगाउन लागिएको धुर्मु...
मैदानमा झगडा गर्ने मछिन्द्र र मनाङका ६ खेलाडीमाथि प्रतिबन्ध

मैदानमा झगडा गर्ने मछिन्द्र र मनाङका ६ खेलाडीमाथि प्रतिबन्ध

काठमाडौं - मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्...
‘ए’ डिभिजन लिगमा सन्तोषको कीर्तिमानी १०० गोल

‘ए’ डिभिजन लिगमा सन्तोषको कीर्तिमानी १०० गोल

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी एक सय गोल पूरा गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बु...
टेस्ट क्रिकेटमा न्युजिल्याण्डका क्रिकेटर टेलरको नयाँ कीर्तिमान

टेस्ट क्रिकेटमा न्युजिल्याण्डका क्रिकेटर टेलरको नयाँ कीर्तिमान

काठमाडौं - न्युजिल्याण्डका क्रिकेट रोज टेलरले नयाँ कीर्तिमान बनाएका छन् । टेस्ट क्रिकेटमा टेलर न्युजील्याण्डका लागि अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । टेलरले जारी अस्...
म्यान्चेष्टर युनाईटेडविरुद्ध आर्सनल विजयी

म्यान्चेष्टर युनाईटेडविरुद्ध आर्सनल विजयी

काठमाडौं - ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित निकालेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले युनाईटेड क्लबलाई २-० गोल अन्तरले हराएको हो ।...
हिमालयन शेर्पा क्लबमाथि ब्रिगेड ब्वाइजको संघर्षपूर्ण जित

हिमालयन शेर्पा क्लबमाथि ब्रिगेड ब्वाइजको संघर्षपूर्ण जित

काठमाडौं - शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लवमाथि संघर्षपूर्ण जित निकालेको छ । आज सातदोबाटोस्थित एन्फा कम्लेक्सक...
मनाङ मर्स्याङ्दीको विजय यात्रामा फ्रेन्ड्सले लगायो ब्रेक !

मनाङ मर्स्याङ्दीको विजय यात्रामा फ्रेन्ड्सले लगायो ब्रेक !

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ । सोमबार सम्पन्न खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो । मनाङका लागि रन...
पोखरा प्रिमियर लिगकाे उपाधी चितवन राइनोजलाई

पोखरा प्रिमियर लिगकाे उपाधी चितवन राइनोजलाई

काठमाडौं - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पाेखरा क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्...