शनिबार, माघ २६, २०७५
काठमाडाैं - एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ । दुबै संस्थ...
शुक्रबार, माघ २५, २०७५
काठमाडाैं - जापानले ८४ लाख रुपैयाँ बराबरको ब्रेल प्रिन्टर्स सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ ।
काठमाडौंस्थित जापानी दूतावासका उपनियोग प्रमुख यूजो योशिओकाले आज एक समारोहबीच उक...
शुक्रबार, माघ २५, २०७५
म्याग्दी - वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका-२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ । खबराकै जयन्ती घिमिरेले ...
शुक्रबार, माघ २५, २०७५
काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैस...
बिहिबार, माघ २४, २०७५
काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ब...
बुधबार, माघ २३, २०७५
भद्रपुर - झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।
‘हिमाली प्रोडक्ट...
बुधबार, माघ २३, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ २३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ २० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ८० पैसा रहेको छ ।
एक युरोको खरिददर १३० र...
मंगलबार, माघ २२, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ५९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११५ रुपैयाँ १९ पैसा रहेको छ ।
एक युरोको खरिददर १३१ रु...
सोमबार, माघ २१, २०७५
काठमाडाैं - यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ...
सोमबार, माघ २१, २०७५
काठमाडाैं - तेस्रो मुलुकबाट आयात गरिने सामान सिधै नेपाल ल्याउने व्यवस्था इसिटिएस प्रणाली लागु हुन लाग्दा नेपालका लागि तेस्रो मुलुकबाट ल्याइने सामान कोलकातामै अड्किएका छन् । नेपाली ...
सोमबार, माघ २१, २०७५
गलेश्वर - उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरियाका सहसचिव...
सोमबार, माघ २१, २०७५
काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घटबढ भएको छैन । आज पनि आइतबारकै मूल्यमा साट्न सकिन्छ । तर कोरियन वनको भाउ भने केही पैसाले घटेको छैन ।
सोम...
सोमबार, माघ २१, २०७५
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रिय...
आइतबार, माघ २०, २०७५
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीना...
शनिबार, माघ १९, २०७५
काठमाडाैं - श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र...
शनिबार, माघ १९, २०७५
काठमाडौं - बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।
राष्ट्रिय गौर...
शुक्रबार, माघ १८, २०७५
काठमाडौं - धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्या...
शुक्रबार, माघ १८, २०७५
काठमाडाैं - सुनको भाउ आज तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य ६ वर्षयताकै उच्च भएको सुन व्यवसायीको भनाई छ । यो मूल्य अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।
न...
शुक्रबार, माघ १८, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ १८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०३ पैसा रहेको छ ।
एक युरोको खरिददर १३० रु...
शुक्रबार, माघ १८, २०७५
काठमाण्डौ – एनसेलका ग्राहकका लागि प्रणय दिवसको अवसर पारेर ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले आफूले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पै...