बिहिबार, जेठ ०४, २०७४
म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी विजयी हुनुभएको छ । उहाँले ४ हजार ४ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटत...
बिहिबार, जेठ ०४, २०७४
चितवन – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री र...
बिहिबार, जेठ ०४, २०७४
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ । एमालेका विद्यासुन्दर शाक्य ४ हजार ३ सय १२ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।
उहाँलाई कांग्रेसका राजुराज जोश...
बिहिबार, जेठ ०४, २०७४
रुकुम – रुकुमका ६ वटै स्थानीय तहको मतगणना सकिएको छ । सबैमा स्थानीय तहको प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।
सानोभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा झक्कुप्...
बिहिबार, जेठ ०४, २०७४
कास्की – पोखरा लेखनाथ महानगरपालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म वडा नम्बर २, ३, ४ र ६ गरी चार वडामा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर १, ७ र ८ मा नेकपा एमाले विजयी भएको...
बिहिबार, जेठ ०४, २०७४
दैलेख – एमालेले दैलेखको सदरमुकाम नारायण र चामुण्डा नगरपालिकामा मेयर तथा उपमेयर समेत बहुमत संख्या जितेको छ । आठबीसमा मेयर र दुल्लू नगरपालिकामा उपमेयर एमाले जितेको छ ।
गाउँपालिका ...
बिहिबार, जेठ ०४, २०७४
काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले अहिलेसम्म २८ स्थानीय तहमा जितेको छ । ज...
बिहिबार, जेठ ०४, २०७४
गोरखा – गोरखाको पालुङटारमा शुरुदेखि नै अग्रता लिएको नयाँ शक्तिका उम्मेद्वार तेश्रो स्थानमा झरेका छन् । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङटारको मतगणना सकिन ल...
बिहिबार, जेठ ०४, २०७४
मकवानपुर – मकवानपुरको हेटौंडा उपमहागरपालिकाका चारवटा वडाको मतगणना सकिएको छ । अहिलेसम्मको मतपरिणाममा मेयरमा कांग्रेस–माओवादी गठबन्धनका आनन्द पराजुलीको ४५७७ र एमालेका हरिबोल महतको ४...
बिहिबार, जेठ ०४, २०७४
स्याङ्जा – स्याङजाको गल्याङ नगरपालिकामा एमालेका भुपराज अधिकारी ८ हजार ३ सय ६८ का साथ विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसमा लालगोपाल अर्यालले ६ हजार ६४ मत पाउनु भएको ...
बिहिबार, जेठ ०४, २०७४
काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । मेयरमा एमालेका रामेश्वर बोहराको ३२२८, नेपाली कांग्रेसका श्रीराम थापाको ३१४९ र माओवादी केन्द्रका धनलाल मह...
बिहिबार, जेठ ०४, २०७४
दैलेख – दैलेखको दुल्लु नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम भण्डारीले ६ हजार ३ सय ४९ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका वरुणनाथ योगीले ६ हजार २ सय ८० मत ल...
बिहिबार, जेठ ०४, २०७४
काठमाडौं – स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ ।
हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी के...
बिहिबार, जेठ ०४, २०७४
काठमाडौं – पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइरहेको छ भने आउने क्रम जारी छ ।
हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन्...
बिहिबार, जेठ ०४, २०७४
कालिकोट – कालिकोटको राजकोट नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा काशिचन्द्र बरालले २२१५ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका मणिराज बरालल...
बिहिबार, जेठ ०४, २०७४
सुर्खेत – सुर्खेतको लेकबेसी नगरपालिकाको मेयरमा एमालेका गगनसिं सुनार ५७५३ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश पौडेलले ४३९९ मत प्राप्त गर...
बिहिबार, जेठ ०४, २०७४
दोलखा – दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा एमालेका स्वयंमबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ४९ मत ल्याउनुभएको छ ।
निकटतम् प्रतिद्वन्वी माओवादी केन्द्रका नि...
बिहिबार, जेठ ०४, २०७४
सुर्खेत – सुर्खेतको बुर्घाकोट र बीरेन्द्रनगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम यस्तो छ :
बीरेन्द्रनगर नगरपालिका (मेयर)
नेपाली काँग्रेस: ५७२२
एमाल...
बिहिबार, जेठ ०४, २०७४
पर्वत – पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका यामबहादुर मल्ल रामकृष्ण ३७२३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्...
बिहिबार, जेठ ०४, २०७४
रामेछाप – रामेछापको लिखु गाउँपालिकामा एमालेका गोविन्दबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ४५९५ मत ल्याएर विजयी हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रब...