Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024
चुनावी समीक्षा गर्दै राप्रपाले भन्यो, विचलित हुनुपर्ने अवस्था छैन

चुनावी समीक्षा गर्दै राप्रपाले भन्यो, विचलित हुनुपर्ने अवस्था छैन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको चुनावमा सोचे अनुसारको नतिजा नआए पनि विचलित हुनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा...
काठमाडौंको उपमेयरमा हरिप्रभालाई ११ हजार मतको अग्रता

काठमाडौंको उपमेयरमा हरिप्रभालाई ११ हजार मतको अग्रता

काठमाडौं - काठमाडौं महानगरको जारी मतगणनामा उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार भन्दा बढी मतको अग्रता लिनु भएको छ । काठमाडौंको झण्डै आधा मत गणना भएको छ । जसमा खड्गील...
माओवादीको चुनावी निष्कर्षः सोचे अनुसारको सफलता मिल्यो

माओवादीको चुनावी निष्कर्षः सोचे अनुसारको सफलता मिल्यो

काठमाडौं - नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावमा पार्टीले सोचे अनुसारको सफलता पाएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा ...
पहिलो निर्वाचनले दिएको सन्देश  (बिशेष सम्पादकीय)

पहिलो निर्वाचनले दिएको सन्देश (बिशेष सम्पादकीय)

संबिधानमा ब्यवस्था गरिएको कूल ७ सय ४४ वटा स्थानीय निकाय मध्य २ सय ८३ स्थानमा वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोलखा लगायतका केही स्थानबाहेक मुलुकभरि शान्तिपूर्ण व...
पोखरा-लेखनाथ महानगरमा देखिएको मतगणना विवाद समाधान

पोखरा-लेखनाथ महानगरमा देखिएको मतगणना विवाद समाधान

काठमाडौं - पोखरा लेखनाथ महानगरपालिकामा देखिएको मतगणना विवाद समाधान भएको छ । विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति दलहरुबीच भएको हो । यो सहमतिसँगै दिउँसो एक बजेबाट मतगणना शु...
चितवनको खैरहनी नगरपालिकामा एमाले विजयी (अपडेट)

चितवनको खैरहनी नगरपालिकामा एमाले विजयी (अपडेट)

काठमाडौं - चितवनको खैरहनी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका लालमणि चौधरीले १० हजार ७ सय १७ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र प...
मध्यपुर थिमी नगरपालिकामा नेमकिपासँग तालमेल गरेको एमाले विजयी

मध्यपुर थिमी नगरपालिकामा नेमकिपासँग तालमेल गरेको एमाले विजयी

भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीसँग चुनावी तालमेल गरेको नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ । उपमेयरमा कांग्रेसकी अञ्जना मध...
यस्तो छ, भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम

यस्तो छ, भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम

चितवन  – भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाउनुभएको छ । उपमेयरमा कांग्रेसकी पार्वती शाह अघि हुनुहुन्छ । भरतपुर महानगरपालिका (मेयर) (एमाले) देवी ...
पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझैं अन्योल

पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझैं अन्योल

कास्की  – पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतगणना अघि बढाउने प्रयास गरे पनि असफल भएपछि राजनी...
काठमाडौं मेयरमा एमालेलाई झण्डै ९ हजार मतको अग्रता

काठमाडौं मेयरमा एमालेलाई झण्डै ९ हजार मतको अग्रता

काठमाडौं  – काठमाडौं महानगरपालिका मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता बढाउनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा ८ हजार ७ सय ६१ मतले अ...
कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम

कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता छ ।  मेयरमा कांग्रेसका उपेन्द्र कार्की ७ हजार ८ सय ९१ मतसहित अगाडि हुनुहुन्छ । एमाले...
बुढानिलकण्ठ नगरपालिकाको मतगणना आज दिउँसो सकिने

बुढानिलकण्ठ नगरपालिकाको मतगणना आज दिउँसो सकिने

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको आन्तिम मतपरिणाम आज दिउँसोसम्म सार्वजनिक गर्ने तयारी भएको छ । १३ वटा वडा मध्ये १ र २ को मात्र मतपरिणाम आउन बाँकी छ । १ र २ वडाको अहिले ...
भरतपुर महानगरपालिकामा देवी रेणुभन्दा २ हजार बढी मतले अघि

भरतपुर महानगरपालिकामा देवी रेणुभन्दा २ हजार बढी मतले अघि

चितवन  – चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा २ हजार १ सय ७६ मतले अघि हुनुहुन्छ । मेयर एमाल...
ललितपुर महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठ विजयी

ललितपुर महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठ विजयी

ललितपुर  – ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठ मेयरमा विजयी हुनु भएको छ । ७ हजार ७ सय ६९ मतसहित उहाँ विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका ...
दार्चुलाका सबै स्थानीय तहमा माओवादीले छान्यो उम्मेदवार, कहाँ को ?

दार्चुलाका सबै स्थानीय तहमा माओवादीले छान्यो उम्मेदवार, कहाँ को ?

बैतडी –  जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि दार्चुलामा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ ।  २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको दार्चुलामा म...
हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडामा एमाले विजयी

हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडामा एमाले विजयी

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा एमाले उम्मेद्वार राजन थापा मगर वडा अध्यक्षमा विजयी हुनुभएको छ । मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिका म...
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेसका वंशिलाल विजयी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेसका वंशिलाल विजयी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशीलाल तामाङले २ सय र उपाध्यक्षमा मि...
महानगर मतगणना : पोखरा लेखनाथमा रोकिएको मतगणना थालिने, कहाँको अवस्था के ?

महानगर मतगणना : पोखरा लेखनाथमा रोकिएको मतगणना थालिने, कहाँको अवस्था के ?

काठमाडौं – मतगणना भइरहेका काठमाडौं र भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमाले तथा ललितपुरमा कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । काठमाडौं महानगरपालिका एमाले, विद्य...
ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

काठमाडौं  – ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत...
पोखरामा असन्तुष्ट दलले पुनः निर्वाचन गराउनुपर्ने अडान छाडेनन्

पोखरामा असन्तुष्ट दलले पुनः निर्वाचन गराउनुपर्ने अडान छाडेनन्

कास्की – पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ को विवाद बारे आयोगको मगतगणना गर्ने निर्देशन पछि बसेको सर्वदलीय बैंठकमा सहमति नभएपछि एमाले बाहेक अन्य दलहरुले मुख्य निर्वाचन अधिकृतको ...