शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
दर्ता किन हुन्न भन ?

दर्ता किन हुन्न भन ?

६० देशमा फ़ैलिईसक्यो, ३० लाख जन, १० बर्ष पुग्दा पनि दर्ता खै त भन ?  एनआरएन दर्ताका लागि पुन: निबेदन बुझाउदै, उपाध्यक्ष रामेश्वर शाह-तस्विर: समुद्रपारि
विलियमकी पत्नी केट गर्भवती

विलियमकी पत्नी केट गर्भवती

बेलायती युवराज चार्ल्सका छोरा विलियमकी पत्नी केट गर्भवती । सेन्ट जेम्स प्यालेसले विज्ञप्ति जारी गर्दै उनी गर्भवती भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
बाराक ओबमाद्वारा सिरियली सरकारलाई चेताबनी

बाराक ओबमाद्वारा सिरियली सरकारलाई चेताबनी

अमेरिकाका राष्ट्रपती बाराक ओबमाद्वारा सिरियली सरकारलाई त्यहा भाईरहेको आन्दोलनको प्रतिपक्षमा कुनै किसिमको रसायनिक हतियारको प्रयोग नगर्न चेताबनी । तस्विर: एजेन्सी
भीमबहादुर तामाङको घर

भीमबहादुर तामाङको घर

दोलखाको झुलेगांउस्थित शनिवार बिहान हृदयघातबाट निधन भएका कांग्रेस नेता भीमबहादुर तामाङको घर । तस्विर: बिकास लोहनी/समुद्रपारि
सिएनएन हिरो २०१२ अहिले हुँदै

सिएनएन हिरो २०१२ अहिले हुँदै

सिएनएन हिरो २०१२ का प्रतिस्पर्धीहरु आज हुँदैगरेको समारोह अगाडि फोटो खिचाउदै । लस एन्जलेसको श्राइन अडिटोरियममा अहिले सिएनएन हिरो २०१२ को नतिजा प्रकाशन समारोह हुँदै । तस्विर: सिएनएन
सिएनएन हिरो २०१२ अहिले हुँदै

सिएनएन हिरो २०१२ अहिले हुँदै

सिएनएन हिरो २०१२ को नतिजा प्रकाशन समारोह लस एन्जलेसको श्राइन अडिटोरियममा अहिले हुँदै । तस्विर: सिएनएन
जापानमा हिँउको सिजन शुरु

जापानमा हिँउको सिजन शुरु

सानागे स्पाल्याण्डबाट देखिने दृष्य । यी सौन्दर्यताले भरिपूर्ण बुट्यानहरु पात झरेलगतै जापानमा हिँउको सिजन शुरु हुन्छ । तस्विर: निसान राना मगर/ समुद्रपारि
जापानमा हिँउको सिजन शुरु

जापानमा हिँउको सिजन शुरु

सानागे स्पाल्याण्डबाट देखिने दृष्य । यी सौन्दर्यताले भरिपूर्ण बुट्यानहरु पात झरेलगतै जापानमा हिँउको सिजन शुरु हुन्छ । तस्विर: निसान राना मगर/ समुद्रपारि
म्याग्देली सन्जाल जापानका

म्याग्देली सन्जाल जापानका

आज टोकियोमा भएको भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफ़ल म्याग्देली सन्जाल जापानका खेलीडिहरु । तस्विर: समुद्रपारि डट कम