बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
राेपाइँकाे चटाराे

राेपाइँकाे चटाराे

काभ्रे साँगास्थित खेतमा धान रोप्नका लागि बीउ उखेल्दै स्थानीय महिला किसान । तस्बिरः प्रदीपराज वन्त
हरियो पानी !

हरियो पानी !

चीनको अनहुइ प्रान्तको चावहु सहर नजिकैको चावहु तालमा निलो र हरियो अल्गाईको प्रकोप बढेको छ । फलस्वरुप तालको पानी हरियो देखिन्छ । तस्बिरः शिन्ह्वा
भयानक

भयानक

इन्डोनेसियाको सिनवुङ हिमालबाट निस्केको भयानक ज्वालामूखिको धुवा । तस्बिरः एएफपी 
शिष्टाचार भेट

शिष्टाचार भेट

राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज । तस्बिरः  सौजन्य राष्ट्रपतिको कार्यालय
हामी पनि साथै छौं

हामी पनि साथै छौं

काठमाडौंमा बिहिबारबाट सुरु भएको नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा मन्तव्य व्यक्त गर्दै जापानका विदेश मन्त्री मिनोरु किउची । तस्बिरः प्रदीपराज वन्त
वाङ यीले

वाङ यीले

नेपालमा सञ्चालित दाता सम्मेलनलाई सम्बोधन गर्दै चीनियाँ विदेशमन्त्री वाङ यीले । चीनले नेपालको पुनर्निर्माणका लागि ६५ अर्ब रुपैयाँ सहयोग घोषणा गरेको छ । तस्बिरः रासस
बौद्ध स्तुपा

बौद्ध स्तुपा

चित्रमा बौद्धनाथः विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपाको परिसरमा बौद्ध स्तुपाको चित्र कोर्दै ललितकलाका कलाकार । तस्बिरः रत्न श्रेष्ठ
नेपालको पुन:निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नेपालको पुन:निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौंमा बिहीबार 'नेपालको पुन:निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' सुरु हुनुअघि मौनधारण गर्दै प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री, परराष्ट्रमन्त्रीलगायत । तस्बिरः कुमार श...
क्षति त धेरै भएछ

क्षति त धेरै भएछ

नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा सहभागी हुन नेपाल पुगेका विभिन्न मुलुका प्रतिनिधिहरु काठमाडौंको वशन्तपुर दरबार स्क्वाएरमा भएको क्षति अवलोकन गर्दै । विश्व स...
तलब यसैका लागि हो ?

तलब यसैका लागि हो ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘अपरेसन एअरलाईन बिल्डिङ’ मा ड्यूटीमा रहेका एक कर्मचारी कम्प्यूटरमा तास खेल्दै । तस्बिरः कुमार श्रेष्ठ