मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मजदुर दिवसको सुरु भएको हो । भोलि अर्थात् बिहीबारबाट शेयरबजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् । यसअघि मंगलबार (हिजो) शेयर बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया