बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ८७ रुपैयाा ३५ पैसा रहेको छ भने कतारी रियाल एकका खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाा ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै जापानी येन दशको खरिददर ८ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर ८ रुपैयाा ५३ पैसा रहेको छ ।

विनिमयदर विस्तृतमाः

 

तपाईको प्रतिक्रिया