Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
दुबईमा सौरभ

दुबईमा सौरभ

युएईको दुबई पुगेका विश्व साइकल यात्री सौरभ दाहाललाई यूएईमा रहेका चितवनबासीहरूको साझा संगठन चितवन समाज युएईको तर्फबाट सम्मान तथा शुभकामना प्रदान गरिंदै । तस्विरः समुद्रपारि
महिला संघ

महिला संघ

अखिल नेपाल महिला संघको छैटौं राष्ट्रिय सम्मेलनका अवसरमा पोखरामा निकालिएको बृहत र्‍याली । तस्बिरः समुद्रपारि
स्टाफ कलेजका सहभागी

स्टाफ कलेजका सहभागी

शिवपुरीस्थित श्रीसैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित सि.सं. १९ कमाण्ड तथा स्टाफ तालिममा सहभागी सुरक्षा निकायका उच्च अधिकृतहरु । तस्विरः नेपाली सेना ।
संविधान निर्माणबारे छलफल

संविधान निर्माणबारे छलफल

प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग संविधान निर्माण लगायतका विषयमा शान्ति मन्त्रालय छलफल गर्दै । तस्विरः दिनेश श्रेष्ठ
कर्णालीबारे छलफल

कर्णालीबारे छलफल

कर्णालीमा कृषि उत्पादन र सहकारी विषयमा छलफल गर्दै एमाले नेता बामदेव गौतम सहितको प्रतिनिधि मण्डल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा । तस्विरः दिनेश श्रेष्ठ
उडफर्ड बोली

उडफर्ड बोली

पूर्व ओलम्पस अध्यक्ष तथा सिईओ माइकल उडफर्ड कम्पनीका शेयरकर्ताहरुको शुक्रबार टोकियो भएको बैठकमा उपस्थित हुनुभन्दा अघि सञ्चारकर्मीहरुमाझ  बोल्दै । तस्विरः रोयटर्स
इभा मुस्कान

इभा मुस्कान

अभिनेत्री इभा लङ्गोरिया क्यालिफोर्नियामा तस्बिर खिचाउँदै। तस्बिरः एएफपी
फुकुओकामा नौमती बाजा

फुकुओकामा नौमती बाजा

नेपाली नयाँ वर्षको अवसरमा जापानको फुकुओकामा गत आइतबार आयोजना गरिएको ’वैशाखी मेला-२०१२’मा नौमती बाजासहित नगर परिक्रमा गरिँदै । तस्विरः समुद्रपारि
वैशाखी नृत्य

वैशाखी नृत्य

नेपाली नयाँ वर्ष २०६९ को अवसरमा जापानको फुकुओकामा गत आइतबार आयोजना गरिएको ’वैशाखी मेला-२०१२’मा नृत्य प्रस्तुत गरिँदै । तस्विरः समुद्रपारि

मिनबहादुर शेरचन टोकियोमा

लुम्बिनी भ्रमण बर्ष-२०१२ का लागि अबैतनिक दूत  तथा ज्येष्ठ उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मिनबहादुर शेरचनलाई आइतवार टोकियोमा थकाली सेवा समितिले आयोजना गरेको 'तोरन्ल्ह' कार...
ब्रिजमा दिपकको जन्मदिन

ब्रिजमा दिपकको जन्मदिन

नयाँ बर्षको विविध कार्यक्रमका लागि लण्डनमा रहेका  हास्य कलाकार दिपकराज गिरी शुभचिन्तक तथा कलाकारका साथ लण्डन ब्रिजमा आफ्नो ४३ औं जन्मदिन मनाउँदै । तस्विरः समुद्रपारि

थसेस तोरन्ल्ह

थकालीहरुको महान चाड फागुपूर्णिमा 'तोरन्ल्ह' तथा नेपाली नयाँ बर्ष २०६९ को उपलक्ष्यमा थकाली सेवा समितिले आइतवार टोकियोमा आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम । तस्विरः समुद्रपारि

तातेसिनामा मन्त्री विष्ट

एनआरएन जापानको आयोजनामा शुक्रबार साँझ नागानोको तातेसिनास्थित रिसोर्ट होटलमा भएको लुम्बिनी भ्रमण वर्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन मन्त्री लोकेन्द्र बिष्ट । तस्विर...
साङ्घाइकी मोडल

साङ्घाइकी मोडल

  चीनको साङ्घाईमा जारी फेसन सोमा मोडल। तस्बिर:रोयटर्स
साकिराको भाषण

साकिराको भाषण

  कोलम्बिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति वाराक ओवामा गायिका साकिराको भाषण सुन्दै। तस्बिर:रोयटर्स

ओसाकामा नयाँ बर्ष

नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०६९ को अबसरमा जापानको ओसाकामा नेपालीहरुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा सहभागी हुँदै नेपाली तथा जापानीहरु । तस्विरः समुद्रपारि
रिसोर्ट

रिसोर्ट

नयाँ संविधानसभाका विवादित विषयमा सहमति खोज्न आइतबार हात्तीवन रिसोर्टमा बसेको शीर्ष बैठक । तस्बिरः दिनेश श्रेष्ठ
फ़ोटो

फ़ोटो

'लुम्बिनी भ्रमण बर्ष- २०१२ र हाम्रो दायित्व' बिषयक NRN जापानको अन्तरक्रियामा प्रमुख अतिथि पर्यटन तथा नागरिक उडडयन मन्त्री लोकेन्द्र बिष्ट मगर, राजदूत डा. मदनकुमार भट्टराई लगायत...
चाइनि

चाइनि

चाइनिज ग्राण्ड पिक्सको क्वालिफाइङ सिजनमा रहेका चिनियाँ मोडलहरु । तस्बिरः एपी
स्विस कलाकार

स्विस कलाकार

स्विस कलाकार उर्स फिस्चरको कलासँगै नाङ्गो तस्बिर खिचाउँदै मोडल। तस्बिर:रोयटर्स