Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
बन्दलाई संधैका लागि बन्द गरौं

बन्दलाई संधैका लागि बन्द गरौं

'बन्दलाई संधैका लागि बन्द गरौं'  भन्ने सन्देश दिन नेउवामसंघले सद्भाव सभाको तयारीमा पत्रकार सम्मेलन - तस्वीर समुद्रपारि
बन्दकर्ताको निसाना पत्रकार

बन्दकर्ताको निसाना पत्रकार

जनजाति आन्दोलनकारीद्वारा घाईते फ़ोटो पत्रकार अशोक दुलाल, बि एण्ड बि मा उपचार गराउंदै- तस्वीर केशव थोकर
गोकर्ण विष्ट टोकियोमा

गोकर्ण विष्ट टोकियोमा

१९ औं मदन आश्रित स्मृति दिवसका अवसरमा एनडिएफ जापान टोकियो कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व उर्जामन्त्री गोकर्ण विष्ट । तस्विरः समुद्रपारि
टोकियोमा मदन आश्रित स्मृति दिवस

टोकियोमा मदन आश्रित स्मृति दिवस

एनडिएफ जापान टोकियो कमिटीले आयोजना गरेको १९ औं मदन आश्रित स्मृति दिवसमा सहभागी हुँदै पूर्व उर्जामन्त्री गोकर्ण विष्ट लगायत । तस्विरः समुद्रपारि
मोफ़सलमा संघीयताको चासो

मोफ़सलमा संघीयताको चासो

राजधानीदेखि मोफ़सलसम्म संघीयताको चासो र चिन्ता उत्तिकै, दाङमा पनि सर्बपक्षिय भेलामा छलफ़लको केन्द्रमा संघीता - फ़ोटो - देवी घर्ती मगर-दाङ
सवारी साधनको भरपुर उपयोग

सवारी साधनको भरपुर उपयोग

लौ जा, हामी पनि के कम ? सवारी साधनको पनि भरपुर उपयोग गरौं -  तस्वीर जेबि ठकुरी, काठमाडौं
बेनी- जोमसोम सडकखण्ड

बेनी- जोमसोम सडकखण्ड

बेनी-जोसोम सडकखण्डमा पर्ने पहरो काटेर बनाएको राजमार्ग -तस्वीर जेबी मल्ल- काठमाडौं
कोलकाता

कोलकाता

कोलकाता नाइट राइडर्सका मालिक बलिउड अभिनेता साहरुख खान रंगशालामा अपशब्द प्रयोगबारे प्रकाश पार्न मुम्बईस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा । तस्बिरः एपी
फ्रान्स

फ्रान्स

फ्रान्सको '६५ औं कान्स फिल्म फेस्टिबल’मा पोज दिँदै । तस्बिर एपी
बिश्वसाईकल यात्री सौरभ दाहाल ओमानमा - तस्वीर समुद्रपारि
पहिलो

पहिलो

पहिलो ट्रान्सजेण्डर्ड मिस युनिभर्स प्रतियोगी टोरोन्टोमा स्विमसुटमा । तस्बिरः एपी
जापान कांग्रेसको संबिधानमा चासो

जापान कांग्रेसको संबिधानमा चासो

नेपाली काँग्रेस जापानले निर्माणाधिन संबिधानमा ब्यवस्था गर्न वान्छनिय ठानिएका सुझावहरु संकलन गरी नेपाल पठाउन लागिएको सुझाव प्रतिबेदन बुझाउन दूतावास पुगेका जापानका कांग्रेसजनहरु ...
बागलुङमा पनि बन्द-

बागलुङमा पनि बन्द-

बागलुङमा ब्राम्हण-क्षेत्रीहरुद्वारा निकालिएको जुलुस : तस्वीर रेणुका राजभण्डारी, बागलुङ
जाकार्ता

जाकार्ता

जाकार्तामा भएको फेसन सोमा सहभागी मोडलहरु। तस्बिरः एपी
जनजाति आन्दोलन

जनजाति आन्दोलन

सहमतिको बिरोधमा जनजाति आन्दोलनको एक झलक
सपथ ग्रहण

सपथ ग्रहण

बुधबार बिस्तार गरिएको मन्त्रीपरिषदका नयां मन्त्रीहरुलाई राष्ट्रपति कार्यलय शितल निवासमा सपथ ग्रहण गराउदैं, प्रम डा. बाबुराम भट्टराई । तस्वीर समुद्रपारि    
विमान

विमान

विमान दुर्घटनामा घाइते एयर होस्टेज रोशनी हाइजुलाई अस्पताल लगिँदै। तस्बिरः सन्तोष पोखरेल