Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
सन्नी लियोन

सन्नी लियोन

पोर्न स्टार सन्नी लियोनको जिस्म-२को तस्बिर । उनले यही फिल्म खेल्न भारतमा व्यस्त छिन् । तस्बिरः एजेन्सी
गोर्खा सैनिक

गोर्खा सैनिक

बेलायती सहकर्मीसँग गोर्खा सैनिकहरु । गोर्खा सैनिकले पनि अब समान तलव र पेन्सन पाउने नीति पारित भएको छ । तस्बिरः एएफपी
छलफल

छलफल

पार्टी अध्यक्ष सहित सरकार समर्थित १९ राजनीतिक दलका प्रमुखहरुसँग वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
नर्वे

नर्वे

नर्वेका अन्तराष्ट्रिय विकास मन्त्री हेइकी होल्माससँग भेट गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
मिस

मिस

मिस अमेरिका ओलिभा कुल्पो ताज लगाएपछि । तस्बिरः एपी
अमेरिकी

अमेरिकी

अमेरिकी राष्ट्रपति बाराक ओबामा सिकागोस्थित अन्तराष्ट्रिय विमानस्थलमा । तस्बिरः एपी
बलिउड

बलिउड

बलिउड नायक साहिद कपुर आफ्नी आमा नीलिमा आजीका साथ मुम्बइको एक कार्यक्रममा । तस्बिरः एएफपी
इजिप्ट

इजिप्ट

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोराहरु जमल दायाँ र अला भ्रष्टाचार मुद्दाको सुनुवाईका क्रममा काइरोस्थित अदालतमा । तस्बिरः अल-जजीरा
क्यानडा

क्यानडा

क्यानडाको एक सेन्टरमा भएको बडिबिल्डर प्रतियोगितामा महिला प्रतियोगीहरु ।तस्बिरः सिन्हृवा
कायरो

कायरो

कायरोस्थित अदालत बाहिर इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकलाई फाँसी सजाय माग गर्दै प्रदर्शनकारी । तस्बिरः एएफपी
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली कांग्रेसका सभापति सुशिल कोइरालासँग कोइराला निवास, महाराजगन्जमा भेट गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहिबार गोली हानी हत्या गरिएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमप्रति श्रद्धाञ्जली अर्पण दिादै । तस्विरः एएफपी

रहेनन् रणबहादुर

गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिंदै । तस्वीरः समुद्रपारि

घटनास्थल

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली प्रहार गरिएको गाडी र घटनास्थल । तस्वीरः समुद्रपारि  
पिरान्हा

पिरान्हा

'पिरान्हा थ्री डीडी' फिल्ममा भएको एक दृष्य । तस्बिरः एपी
जाकर्ता

जाकर्ता

जाकर्तामा भएको सांगीतिक कार्यक्रममा संगीतकर्मीहरु । तस्बिरः एपी
बहराइन

बहराइन

बहराइनकी मानवअधिकारवादी नेतृ जिनाव अल-खावाजा आफ्नी छोरीलाई बोक्दै । तस्बिरः एपी
स्मार्ट फोन

स्मार्ट फोन

मोबाइल फोन अपरेटर कम्पनी सफ्ट बैंक कर्पोरेशनको स्मार्ट फोन प्रदर्शन गर्दै मोडल । तस्बिरः क्योदो
जापान

जापान

जापानको टोकियोमा दक्षिण कोरियाली पप समूह 'ब्वायफ्रेण्ड'का सदस्यहरु । तस्बिरः एपी
थाई

थाई

थाई प्रधामन्त्री यिङ्गलक सिनवात्रा अष्ट्रेलियालाको संसद् भवनमा । तस्बिरः एपी