मंगलबार, जेठ २३, २०६९
पोर्न स्टार सन्नी लियोनको जिस्म-२को तस्बिर । उनले यही फिल्म खेल्न भारतमा व्यस्त छिन् । तस्बिरः एजेन्सी
मंगलबार, जेठ २३, २०६९
बेलायती सहकर्मीसँग गोर्खा सैनिकहरु । गोर्खा सैनिकले पनि अब समान तलव र पेन्सन पाउने नीति पारित भएको छ । तस्बिरः एएफपी
मंगलबार, जेठ २३, २०६९
पार्टी अध्यक्ष सहित सरकार समर्थित १९ राजनीतिक दलका प्रमुखहरुसँग वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
मंगलबार, जेठ २३, २०६९
नर्वेका अन्तराष्ट्रिय विकास मन्त्री हेइकी होल्माससँग भेट गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
सोमबार, जेठ २२, २०६९
मिस अमेरिका ओलिभा कुल्पो ताज लगाएपछि । तस्बिरः एपी
आइतबार, जेठ २१, २०६९
अमेरिकी राष्ट्रपति बाराक ओबामा सिकागोस्थित अन्तराष्ट्रिय विमानस्थलमा । तस्बिरः एपी
आइतबार, जेठ २१, २०६९
बलिउड नायक साहिद कपुर आफ्नी आमा नीलिमा आजीका साथ मुम्बइको एक कार्यक्रममा । तस्बिरः एएफपी
शनिबार, जेठ २०, २०६९
इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोराहरु जमल दायाँ र अला भ्रष्टाचार मुद्दाको सुनुवाईका क्रममा काइरोस्थित अदालतमा । तस्बिरः अल-जजीरा
शनिबार, जेठ २०, २०६९
क्यानडाको एक सेन्टरमा भएको बडिबिल्डर प्रतियोगितामा महिला प्रतियोगीहरु ।तस्बिरः सिन्हृवा
शनिबार, जेठ २०, २०६९
कायरोस्थित अदालत बाहिर इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकलाई फाँसी सजाय माग गर्दै प्रदर्शनकारी । तस्बिरः एएफपी
शुक्रबार, जेठ १९, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली कांग्रेसका सभापति सुशिल कोइरालासँग कोइराला निवास, महाराजगन्जमा भेट गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
शुक्रबार, जेठ १९, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहिबार गोली हानी हत्या गरिएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमप्रति श्रद्धाञ्जली अर्पण दिादै । तस्विरः एएफपी
शुक्रबार, जेठ १९, २०६९
गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिंदै । तस्वीरः समुद्रपारि
शुक्रबार, जेठ १९, २०६९
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली प्रहार गरिएको गाडी र घटनास्थल । तस्वीरः समुद्रपारि
बुधबार, जेठ १७, २०६९
'पिरान्हा थ्री डीडी' फिल्ममा भएको एक दृष्य । तस्बिरः एपी
बुधबार, जेठ १७, २०६९
जाकर्तामा भएको सांगीतिक कार्यक्रममा संगीतकर्मीहरु । तस्बिरः एपी
बुधबार, जेठ १७, २०६९
बहराइनकी मानवअधिकारवादी नेतृ जिनाव अल-खावाजा आफ्नी छोरीलाई बोक्दै । तस्बिरः एपी
बुधबार, जेठ १७, २०६९
मोबाइल फोन अपरेटर कम्पनी सफ्ट बैंक कर्पोरेशनको स्मार्ट फोन प्रदर्शन गर्दै मोडल । तस्बिरः क्योदो
सोमबार, जेठ १५, २०६९
जापानको टोकियोमा दक्षिण कोरियाली पप समूह 'ब्वायफ्रेण्ड'का सदस्यहरु । तस्बिरः एपी
सोमबार, जेठ १५, २०६९
थाई प्रधामन्त्री यिङ्गलक सिनवात्रा अष्ट्रेलियालाको संसद् भवनमा । तस्बिरः एपी