Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
गलत समयमा नागरिकता विधेयक प्रमाणीकरण

गलत समयमा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं - १० महिनाअघि प्रतिनिधिसभाबाट शीतल निवास पुगेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका छन् । २०७४ सालमा भएको निर्वाचनबाट आएको संघीय स...
नापतौल कार्यालयका अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

नापतौल कार्यालयका अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

काठमाडौं - सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले ...
शरणार्थी नेता टेकनाथ रिजालसँग सडकमै नोकझोंक

शरणार्थी नेता टेकनाथ रिजालसँग सडकमै नोकझोंक

काठमाडौं - नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान लिन थालिएको छ । शुक्रबारदेखि जिल्ला अदालत काठमाडौंमा अभियुक्तहरूको बयान लिन थालिएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको...
रायमाझी र खाँणको मुद्दा कमजोर

रायमाझी र खाँणको मुद्दा कमजोर

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले प्रहरीले दुई दिनअघि बुझाएको प्रति...
८७५ नक्कली शरणार्थीको फाइल रोक्दा कर्मचारीको ताप्लेजुङ सरुवा

८७५ नक्कली शरणार्थीको फाइल रोक्दा कर्मचारीको ताप्लेजुङ सरुवा

काठमाडौं - सजिलै धन कमाउने प्रपञ्चमा राज्यशक्ति र सत्ताको दुरूपयोग कतिसम्म हुनसक्छ भन्ने उदाहरण हुन्, सुरेन्द्रराज दाहाल । नक्कली भुटानी शरणार्थीको फाइल सदर नगरेकै कारण दुई वर्षअघि...
सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

काठमाडौं - सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचि...
मन्त्रालयमा सरुवा माग्ने सांसद र पालिका प्रमुखको लर्को

मन्त्रालयमा सरुवा माग्ने सांसद र पालिका प्रमुखको लर्को

काठमाडौं - कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरू नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधुपमा लाग्ने गरेको पाइएको...
रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

काठमाडौं - नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्ण...
आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

काठमाडौं - नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडि...
बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख

बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख

काठमाडौं - ‘बिहेवारी २० वर्ष पारि’। बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । ...
डिजिटल मुद्रा प्रचलनमा ल्याउन नेपालले पनि तयारी थाल्यो

डिजिटल मुद्रा प्रचलनमा ल्याउन नेपालले पनि तयारी थाल्यो

काठमाडौं - नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा ल्याउन दोस्रो चरणको काम सुरु गरेको छ । राष्ट्र बैंकले पहिलो चरणमा (डिजिटल मुद्रा) को अध्ययन गरेपश्चात दोस...
एमसीसीको औपचारिक काम भदौदेखि अघि बढ्ने

एमसीसीको औपचारिक काम भदौदेखि अघि बढ्ने

काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ । नेपालसँग ५० कर...
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं - नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय...
नेपाल एयरलाइन्सको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी

नेपाल एयरलाइन्सको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । संस्थाको व्य...
नक्कली शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

नक्कली शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

काठमाडौं - एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ । संगठित अपराध ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ । सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थु...
अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

काठमाडौं - अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न...
किन तारन्तार भेटिरहेका छन् प्रचण्ड, देउवा र ओली ?

किन तारन्तार भेटिरहेका छन् प्रचण्ड, देउवा र ओली ?

काठमाडौं - कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ । नेपाली नक्कली शरणार्थी प्रकरणबारे अनुसन्...
कसरी पक्राउ परे रायमाझी ?

कसरी पक्राउ परे रायमाझी ?

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्र...
एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौं - राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझ...