Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् । ३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढ...
राष्ट्र संघका सहायक महासचिव अकस्मात काठमाडौंमा

राष्ट्र संघका सहायक महासचिव अकस्मात काठमाडौंमा

काठमाडौं - संयूक्त राष्ट्र संघका सहायक महासचिव अतुल खेर तीनदिने नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौं आइपुगेका छन्। राष्ट्र संघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा रहेका खेर...
दसैंमा छुटमा ग्यास पाइने

दसैंमा छुटमा ग्यास पाइने

काठमाडौं - आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ। असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छ...
विदेशबाट अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

विदेशबाट अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

काठमाडौं - अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयत गर्न खरिद बिक्रीमा समस्या भएको भन्दै साने परिमाण्का टुक्रा सुन...
यात्रुको मृत्यु भए लाइसेन्स रद्द हुने

यात्रुको मृत्यु भए लाइसेन्स रद्द हुने

काठमाडौं - चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा यात्रुको मृत्यु भएमा चालकको लाइसेन्स सदाका लागि रद्द हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीक...
तरुण दलमा पनि विवाद, सदस्य थपिएकोमा पौडेल पक्ष असन्तुष्ट

तरुण दलमा पनि विवाद, सदस्य थपिएकोमा पौडेल पक्ष असन्तुष्ट

काठमाडौँ – पार्टीमा छलफल नै नगरी तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सदस्य थपिएको भन्दै काँग्रेसमा विवाद भएको छ । सात सदस्यीय निर्देशक समितिमा दुई सदस्य थपिएपछि विवाद भ...
उपत्यकामा सबैभन्दा बढी महंगी

उपत्यकामा सबैभन्दा बढी महंगी

काठमाडौँ – सरकारी संयन्त्र जनताप्रति उत्तरदायी हुन नसक्दा उपभोक्ताले चर्को महंगीको सामना गर्नुपरेको छ । सरकारी तथ्यांकले नै पहिलो पटक मूल्यवृद्धिको सूचकाँक दोहोरो अंकमा रहेको देखाए...
विदेशका जेलमा हजार बढी नेपाली !

विदेशका जेलमा हजार बढी नेपाली !

काठमाडौँ – प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा सङ्कलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चल...
श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनबिज्ञ

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनबिज्ञ

काठमाडौँ – लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनबिज्ञ देखिएको छ ।  पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी...
शैक्षिक प्रमाणपत्रमा ऋण प्रतिबद्धता मात्र !

शैक्षिक प्रमाणपत्रमा ऋण प्रतिबद्धता मात्र !

काठमाडौँ – शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुन सकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधि...
१८ सय नेपालीले दिए जापानमा शरणार्थी बन्ने आवेदन

१८ सय नेपालीले दिए जापानमा शरणार्थी बन्ने आवेदन

काठमाडौँ – जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तंथ्याक सुनेर सुरुमा अचम्ममा परिन् । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन्, मन...
प्रधानमन्त्रीको भारत भ्रमणमा खुला आकाश सम्झौता

प्रधानमन्त्रीको भारत भ्रमणमा खुला आकाश सम्झौता

काठमाडौँ – नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ । प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो...
त्रिशुलीमा डुब्यो शिक्षक बन्ने सपना !

त्रिशुलीमा डुब्यो शिक्षक बन्ने सपना !

चितवन – शुक्रवार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो । बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिवार बिहान ८ बजेदेखि लिने नि...
‘जम्बो’ हुँदै प्रचण्ड मन्त्रिपरिषद

‘जम्बो’ हुँदै प्रचण्ड मन्त्रिपरिषद

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गर्नुभएको छ । दाहालले शुक्रवार प्रमुख सत्ता साझेदार काँग्रेसका १३ ज...
दसैँका लागि अग्रिम टिकट असोज पहिलो साता

दसैँका लागि अग्रिम टिकट असोज पहिलो साता

काठमाडौँ – आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरु हुने दसैँका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ ...
मुग्लिनको बाटोमा ज्यान धरापमा !

मुग्लिनको बाटोमा ज्यान धरापमा !

काठमाडौँ – नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ। त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण...
विशिष्टलाई किन चल्दैन स्वदेशी उपचार ?

विशिष्टलाई किन चल्दैन स्वदेशी उपचार ?

काठमाडौँ – विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौँ खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले कबिर दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट ...
अख्तियार प्रमुख कार्की नियुक्तिको फाइल मगाउन आदेश

अख्तियार प्रमुख कार्की नियुक्तिको फाइल मगाउन आदेश

काठमाडौँ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दिएको छ । कार्कीको नियुक्तीविरुद्ध परेको रिट ...
किन अटाएनन्, मन्त्रीको लिस्टमा शेखर ?

किन अटाएनन्, मन्त्रीको लिस्टमा शेखर ?

काठमाडौँ – काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयार गरेको मन्त्री बन्नेको सूचीमा डा. शेखर कोइरालाको नाम हटाएको छ । यसअघि पौडेल पक्षबाट कोइराला मन्त्री बन्ने चर्चा थियो । ...
क्रिकेटका नाममा ‘मानव तस्करी’

क्रिकेटका नाममा ‘मानव तस्करी’

काठमाडौँ – जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशं...