शुक्रबार, कार्तिक २६, २०७३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ताका लागि संशोधनमा दलीय सहमति जुटाउन राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ ।
संशोधन म...
शुक्रबार, कार्तिक २६, २०७३
काठमाडौं – प्रतिबन्धित ५ सय र हजारका नोट सटहीबारे आधिकारीक निर्णय सार्वजनिक नहुँदा जनस्तरमै चिन्ता गहिरिएको छ । नोट प्रतिबन्धित भएको तेस्रो दिनसम्म यहाँ भएका नोट सटही हुने वा काम न...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान वास्तवमा ऐतिहासिक आन्देलन रहेको टिप्पणी गरेका छन् । निर्वाचित भएपछि समर्थकहरुबीच उनले भने,‘खासमा यो...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – सभामुख ओनसरी घर्तीमगरले संसदको सचिव नियुक्तिका लागि गरेको सिफारिस संविधान अनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ ।
सभामुख घर्तीले अधिकारकर्मी कानुन–व्यवसा...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस बनेपा नगर समितिले बुधबार ब...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – पाँच सय र एक हजार दरका भारुमाथि प्रतिबन्ध लगाउने भारत सरकारको घोषणापछि नेपालमा व्यावसायिक प्रतिष्ठान प्रभावित भएको भन्दै नेपालले भारु नोट सटहीका लागि कुटनीतिक पहल थालेको...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुईजना तेलसहित पक्राउ पर...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् ।
जबकि उनका प्रतिद्वन्द्वी ...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नभए मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने बताएका छन् ।
उनले यो अवस्था आएमा संविधान क्रियाशिल गर्न नसकिने र ...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर जान लाग्नुभएको छ ।
पछिल्लो समय राजनीतिक दलहरुप्रति खरो रुपमा उत्रिएर जनतामाझ चर्चा बटुल्न थाल्नुभएका शाह केही दिन सिंगापुर बसाइ...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौं – पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् ।
संगठ...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौँ – बाँकेका लोकेन्द्र डाँगीसहित १४ जना ‘आजाद भिसा’ का नाममा तीन महिनाअघि कतार पुगे । मासिक ३ हजार ४ सय कतारी रियाल (१ लाख २० हजार रुपैयाँ) आम्दानी हुने भनेपछि उनीहरुले दलालल...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौं – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् ।
हालै मात्र १८ वर्षपछि भारतीय राष्ट्रपतिक...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौं – भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार स...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौं – नेपाल सरकारको उच्च तहबाट उदासीनतापूर्ण व्यवहार भोगेपछि उत्तरी छिमेकी चीनबाट हालै नेपाल भ्रमणमा आएका दुई प्रतिनिधि मण्डल असन्तुष्ट भई स्वदेश फर्केका छन् ।
यही कात्तिक ...
मंगलबार, कार्तिक २३, २०७३
काठमाडौं – सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहे नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ ।
...
मंगलबार, कार्तिक २३, २०७३
काठमाडौं – नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा भोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको हो । नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस...
मंगलबार, कार्तिक २३, २०७३
काठमाडौ – समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको ...
मंगलबार, कार्तिक २३, २०७३
काठमाडौं – ‘प्राइम मिनिस्टर इन वेटिङ’ का रूपमा रहेका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चार दिनयता भारतमा हुनुहुन्छ । भारतीय जनता पार्टी निकटको इन्डिया फाउन्डेस...
मंगलबार, कार्तिक २३, २०७३
काठमाडौं – एमाले र माओवादी केन्द्रका नेताहरुमाथि कारवाही प्रक्रिया थालेकाले आफूमाथि महाभियोग लगाएको भन्ने लोकमानसिंह कार्कीको भनाईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रुपम...