Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025
चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछ ? ‘तोकियो रकम’

चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछ ? ‘तोकियो रकम’

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा र...
मधेसी मोर्चाका  नेता फकाउँदै देउवा, दुईतिहाइको आश्वासन

मधेसी मोर्चाका नेता फकाउँदै देउवा, दुईतिहाइको आश्वासन

काठमाडौं – सत्तारुढ कांग्रेसले असन्तुष्ट मधेसी मोर्चाका नेताहरूलाई मनाउने प्रयास थालेको छ । पदाधिकारी, पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले संविधान संशोधनका लागि...
पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स

काठमाडौं – पशुपति र स्वयम्भु मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएकोे पाइएको छ । केही समयअघि अमेरिकाको वासिङटन विश्वविद्यालयले पशुपति र स्वयम्भूक...
चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन

चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन

काठमाडौं – निर्वाचन आयोगले ७ वटै ४४ स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी तत्काल कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले वैसाख ३१ मा हुने चुनावका लागि स्थानीय त...
भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री विमलेन्द्र निधि

भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री विमलेन्द्र निधि

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जानुहुने भएको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मे...
११ तोपको सलामीसहित आज गोविन्द गौतमको अन्त्येष्टि गरिने

११ तोपको सलामीसहित आज गोविन्द गौतमको अन्त्येष्टि गरिने

काठमाडौं – भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उहाँलाई ११ तोपको सलामी ...
प्रधानमन्त्री पुष्पकमल दाहाल बसेकै सिट शनिबार जलाइयो

प्रधानमन्त्री पुष्पकमल दाहाल बसेकै सिट शनिबार जलाइयो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुग्नुभयो । उहाँले ३० वटा साझाले ल्याएका बस अवलोकन गर्नुभयो । त्यसपछि उहाँ साझा बस चढेर ...
गच्छदार पनि ‘सरकारमा’ : दाहाल दुई तिहाई पुर्‍याउने खेलमा

गच्छदार पनि ‘सरकारमा’ : दाहाल दुई तिहाई पुर्‍याउने खेलमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लाई सरकारमा ल्य...
काठमाडौंका स्कुलमा विद्यार्थी खडेरी : यसकारण घट्यो आकर्षण

काठमाडौंका स्कुलमा विद्यार्थी खडेरी : यसकारण घट्यो आकर्षण

काठमाडौं – सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठ...
पौडेलले भने पत्रको जवाफ खोइ ?, संशोधनतिर लाग्नुपर्छ : देउवा

पौडेलले भने पत्रको जवाफ खोइ ?, संशोधनतिर लाग्नुपर्छ : देउवा

काठमाडौं – नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताउनुभएको छ । ‘संविध...
किन गायब पारियो सुगौली सन्धीको सक्कलपत्र ?

किन गायब पारियो सुगौली सन्धीको सक्कलपत्र ?

काठमाडौं – सुगौली सन्धीमा के छ ? यसको ऐतिहासिकता र औचित्य कति छ ? भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञास...
संसदमा पुग्यो आईजिपी प्रकरण : संसदमा प्रश्न ‘देशलाई कता लाने, कुन नियतले, कहाँद्वारा सञ्चालित ?

संसदमा पुग्यो आईजिपी प्रकरण : संसदमा प्रश्न ‘देशलाई कता लाने, कुन नियतले, कहाँद्वारा सञ्चालित ?

काठमाडौं – सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति विवादले व्यवस्थापिका संसद बैठकमा प्रवेश पाएको छ । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सांसद रामकुमार राइ...
मोटो अनुहारलाई स्लिम देखाउन यस्तो मेकअप

मोटो अनुहारलाई स्लिम देखाउन यस्तो मेकअप

कतिपय महिलाको अनुहार उनीहरूको शरीरको तुलनामा ज्यादै मोटो देखिन्छ । जसले गर्दा सामान्य मेकअप तथा ड्रेसअप मात्र गर्दा असुहाउँदो देखिन सक्छ । मोटो अनुहारको मेकअपमा ध्यान नदिँदा भद्दा ...
नेपाल महत्वपूर्ण खेलमा केन्यासँग भिड्दै, वर्षाले खेल प्रभावित पार्न सक्ने

नेपाल महत्वपूर्ण खेलमा केन्यासँग भिड्दै, वर्षाले खेल प्रभावित पार्न सक्ने

काठमाडौं – कप्तान पारस खड्काको खेल्ने सम्भावना न्यून भए पनि नेपालले शनिबार आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत केन्याविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पछिल्ला आठ वर्ष नेपालल...
खाना पकाउने एलपी ग्यासको भाउ फेरि बढ्यो

खाना पकाउने एलपी ग्यासको भाउ फेरि बढ्यो

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ । १३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्‍याएको निगम...
मुस्ताङ घटनामा चीनले मागेको थियो माफी

मुस्ताङ घटनामा चीनले मागेको थियो माफी

काठमाडौं – भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको...
नयाँ बर्षबाट मिर्गौला प्रत्यारोपण निःशुल्क हुने

नयाँ बर्षबाट मिर्गौला प्रत्यारोपण निःशुल्क हुने

काठमाडौं – सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्न...
बिस्कुट दिएर फकाउँदै ७० वर्षीया कुकमायालाई नागरिकता

बिस्कुट दिएर फकाउँदै ७० वर्षीया कुकमायालाई नागरिकता

काठमाडौं – गोरखा मकैसिङ–१ पाङखोलाका सुनबहादुर चेपाङको बिहीबार बिहान श्रीमती कुकमायालाई फकाउनमै बित्यो । करिब ३५ वर्षदेखि अर्धनग्न बस्दै आएकी श्रीमतीलाई नागरिकता बनाउन जानका लागि उह...
राजधानीमा फेरि इन्धन अभाव, निगम भन्छ, दोब्बर माग बढ्यो

राजधानीमा फेरि इन्धन अभाव, निगम भन्छ, दोब्बर माग बढ्यो

काठमाडौं – काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ । निगम प्रवक्ता सीताराम पोख्र...
सत्ता जोगाउन मन्त्री थपिए : राती नै सपथ

सत्ता जोगाउन मन्त्री थपिए : राती नै सपथ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई सघाउँदै आएको मधेसी मोर्चा ६ दिनभित्र बाहिरिने पक्कापक्की भएपछि सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले संसदको चौथो...