मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

सेनाको विमान दुर्घटना छानबिन समिति गठन

काठमाडौं-नेपाली सेनाको जहाज दुर्घटना छानबिन समिति गठन भएको छ । सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको जनाएको छ । ...

रक्षामन्त्रीलाई हटाउने निर्णय, भण्डारी पक्षधरद्वारा नमान्ने घोषणा

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले रक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । राजनीतिक समितिको बुधबारको बैठकले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरे...

विमान दुर्घटनामा परेका सवैको शव फेला

बागलुङ- बागलुङ बोवाङ-९ को फागुनेधुरीमा मंगलबार साँझ दुर्घटना भएको सेनाको विमानमा रहेका सबै छ जनाको शव बुधबार बिहान फेला परेको छ । विमान चालक विकाशसिंह राठौरबाहेक अरुको शव चिनिँदैन ...

सम्भतवः आजै ‘ब्रेक थ्रु’ : प्रचण्ड

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार बेलुकीसम्ममा सेना समायोजन र पुनस्र्थापनाको विषयमा ब्रेक थ्रु हुन सक्ने सम्भावना औंल्याएका छन् । 'प्रधानम...

प्रधानमन्त्रीद्वारा भारत भ्रमणमा महत्त्वपूर्ण सन्धि नगर्ने राष्ट्रपतिलाई जानकारी

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबारदेखि हुने भारत भ्रमणका एजेण्डाबारे राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवास ...

‘भेट्रान’ निर्देशक रायमाझीको निधन

काठमाडौं- चलचित्र निर्देशक दीपक रायमाझीको 'हर्ट अट्याक'का कारण निधन भएको छ । ५८ वर्षीय रायमाझीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको चलचित्र निर्देशक सुमन दाहालले ज...

सभासद् गगन र रविन्द्रको प्रधानमन्त्रीसमक्ष अनौठो माग

काठमाडौं– बिहीबारदेखि भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष सवैले आफ्ना सल्लाह र माग राखिएका छन् । तर संविधानसभाका दुई युवा सभासद् कांग्रेसका गगन थापा ...

दुर्घटनाग्रस्त विमानका सवै शव डढेको अवस्थामा

काठमाडौं- नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको दुर्घटनाग्रस्त आइल्याण्डर विमानमा रहेका सवैको शव डढेको अवस्थामा भेटिएको छ । यद्यपि दुइटा शव अझै फेला नपरेको जि...

नेपाली सेनाको विमान दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं- नेपाली सेनाको विमान मंगलबार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मं...

उद्दारका लागि सेनाको नाइटभिजन घटनास्थल जान सकेन

काठमाडौं- नेपाली सेनाको दुर्घटनाग्रस्त आइल्याण्डर विमान उद्दारका लागि उडेको सेनाको नाइटभिजन हेलिकोप्टर मौसम खरावीका कारण उड्न सकेन । सेनाको नाइटभिजन हेलिकोप्टर मौसम खरावीका कारण उ...

फोरम लोकतान्त्रिकमा रक्षामन्त्रीलाई बचाउने धेरै

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाबारे मंगलबार पनि निर्णय गर्न सकेन । अधिकांश सभासद्हरु रक्षामन्त्रीको भनाइलाई बचाउ गर्ने ...

माओवादीले बोली फेर्‍यो

काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राष्ट्रयिताविरोधी अभिब्यक्तिलाई राष्ट्रघाती भएको ठहर गरेको माओवादीले मंगलबार बोली फेरेको छ । रक्षामन्त्रीको अभिव्यक्तिबारे फोरम लोकतान्त्र...

रक्षामन्त्रीलाई हतकडी लगाउन सभासद्हरुको माग

काठमाडौं- राष्ट्रयिता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई हतकडी लगाउन प्रतिपक्षी दलका सभासद्हरुले माग गरेका छन् । संसद्को मंगलबारको बैठकलाई सम्वोधन गर्दै एमाले ...

प्रधानमन्त्री भारतसँग दीर्घकालीन महत्त्वका सम्झौता नगरः माओवादी

काठमाडौं– माओवादीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न भारत भ्रमणका क्रममा दीर्घकालिन महत्व राख्ने कुनै पनि सम्झौता नगर्न निर्देशन दिएको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड न...

लोकतान्त्रिक फोरमले रक्षामन्त्रीको राजीनामा अर्कैतिर मोड्यो

 काठमाडौं– रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा गराउन दबाबमा परेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले घटना अर्कैतिर मोडेको छ । प्रमुख सत्तारुढ घटक मधेसी मोर्चामा आवद्ध फोरम ल...

प्रधानमन्त्रीसँगै भारत जाने मन्त्री को-को ?

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईको बिहीबारदेखि हुने भारत भ्रमणमा ६ जना मन्त्री जाने भएका छन् । ती मन्त्रालयका सचिवले पनि भ्रमणको मौका पाएका छन् । चार दिने सदभावना भारत भ्रम...

अफगानिस्तानमा मारिएका गोर्खा सैनिक सुनसरीका

सुनसरी– विद्रोही तालिवानद्वारा गत शनिबार अफगानिस्तानमा मारिएका बेलायती सेनामा कार्यरत् सैनिक युवक सुनसरीको तरहराका २२ वर्षीय विजय राई भएको पुष्टि भएको छ । हेलमण्ड प्रान्तस्थित नहर...

अब विद्यार्थीले एसएलसीको उत्तरपुस्तिका हेर्न पाउने

काठमाडौं– प्रवेशिका परीक्षाको उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले अबदेखि आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका छन् । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीक...

अरिङ्गालले चिलेर कांग्रेस कार्यकर्ताको मृत्यु

खाँदबारी– कालो अरिङ्गालले चिलेर संखुवासभाको मांतेवामा कांग्रेस गाउँ ईकाई सभापतिको ज्यान गएको छ । घाँस काट्न जादा अरिङ्गालको गोलोले चिलेर मांतेवा गाविस ६ मुलगाउँमा सभापति बौदमान रा...

काठमाडौंबाट बरिष्ठ तिब्बती नेता पक्राउ

काठमाडौं– नयाँ दिल्लीमा प्रदर्शनको योजना बनाउँदै गरेका दुई जना बरिष्ठ तिब्बती नेता पक्राउ परेका छन् । टाइम्स अफ इण्डियाका अनुसार तिब्बती शरणार्थीका लागि कल्याणकारी कार्य स्वयंसेवक...