आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
फोरमद्वारा चार दलबीचको सहमतिको विरोध

फोरमद्वारा चार दलबीचको सहमतिको विरोध

मधेसी जनअधिकार फोरम, नेपालले चार प्रमुख राजनीतिक दलहरुबीच आठ प्रदेशको संघीय संरचना बनाउने विषयमा भएको सहमतिको विरोध गरेका छन् । हिजो नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र...
जनगुनासो सुन्न हेलो सरकारको फेसबुक पेज सञ्चालनमा

जनगुनासो सुन्न हेलो सरकारको फेसबुक पेज सञ्चालनमा

काठमाडौं - जनताका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मुख्य...
दिल्लीका कानुनमन्त्री नै नक्कली प्रमाणपत्र आरोपमा पक्राउ

दिल्लीका कानुनमन्त्री नै नक्कली प्रमाणपत्र आरोपमा पक्राउ

नयाँ दिल्ली- भारतीय राजधानी नयाँ दिल्ली राज्यका कानुनमन्त्री उनी आफैले आफ्नो विश्वविद्यालय डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको आरोपमा पक्राउ परेका छन् । नयाँ दिल्ल...
प्रधानन्‍यायाधीशमा कल्‍याण श्रेष्ठको नाम सिफारिस

प्रधानन्‍यायाधीशमा कल्‍याण श्रेष्ठको नाम सिफारिस

काठमाडौं- सर्वोच्‍च अदालतको प्रधानन्‍यायाधीशका लागि वरिष्ठ न्‍यायाशीका कल्‍याण श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा सिफारिस गरिएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास वाल...
ज्याकी चाङ काठमाडौंमा

ज्याकी चाङ काठमाडौंमा

काठमाडौं- मार्सल आर्ट्सका ज्ञाता तथा हलिउडका चर्चित अभिनेता ज्याकी चाङ मंगलबार काठमाडौं आएका छन् । भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ। स्रोतका अनुसार एयरप...
१७ दल संविधानसभामा अनुपस्थित

१७ दल संविधानसभामा अनुपस्थित

काठमाडौं- ३० दलीय मोर्चामा आवद्ध एमाओवादी र फोरम लोकतान्त्रिक बाहेकका दल मंगलबारको संविधानसभामा अनुपस्थित भएका छन् । मोर्चामा संविधानसभाभित्रका १९ दल पनि थिए । तीमध्ये सहमतिका व...
सिडीओको ठाडो आदेशमा इमेज च्यानलका पत्रकार पक्राउ

सिडीओको ठाडो आदेशमा इमेज च्यानलका पत्रकार पक्राउ

काठमाडौं- समाचार संकलनको क्रममा रहेका इमेज च्यानलका नुवाकोट संवाददाता कपिलदेव खनाललाई आज नुवाकोटबाट प्रहरीले पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी(सिडीओ) कोषहरी निरौलाको ठाडो न...
राष्ट्रिय एकताको जगमा नवनिर्माणः योगेश

राष्ट्रिय एकताको जगमा नवनिर्माणः योगेश

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सबै एकताबद्ध भएर नवनिर्माणमा लाग्नुपर्ने बताएका छन् । यो संकटलाई अवसरको रुपमा प्रयोग गरेर देशको नवनिर्माण अभिया...
‘मुलुकको पुनःनिर्माणका लागि हामी आफैँ सक्षम छौँ’

‘मुलुकको पुनःनिर्माणका लागि हामी आफैँ सक्षम छौँ’

सर्लाही- भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले भूकम्पपछि मुलुकको पुनःनिर्माणका लागि नेपाली आफैँ सक्षम रहेको बताउनुभयो । सर्लाहीको हरिवन नगरपालिका कार्यालय भवन शिल...
कालीगण्डकी लोकमार्गको ट्रयाक यसै वर्ष खोलिने

कालीगण्डकी लोकमार्गको ट्रयाक यसै वर्ष खोलिने

पर्वत- उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको सेतीवेणी–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोलिने भएको छ । लोकमार्गमा पर्ने पर्वतको सेतीवेणीदेखि स्याङ्जाको पिँडीखोला...
३० दलीय मोर्चामा गम्भीर विवाद

३० दलीय मोर्चामा गम्भीर विवाद

काठमाडौं- एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा ८ प्रदेशसहितको संघीयताको प्रस्तावबारे विवाद भएको छ । प्रमुख दल सहमतिको नजिक पुगिएको भनिएको नामांकन र सीमांकन बिनाको सं...
दलहरुबीच १६ बुँदे ऐतिहासिक सहमति (सहमतिपत्रसहित)

दलहरुबीच १६ बुँदे ऐतिहासिक सहमति (सहमतिपत्रसहित)

काठमाडौं- आठ प्रदेशको सङ्घीय संरचना बनाउनेसहित संविधानका मुख्य विवादित विषयमा प्रमुख राजनीतिक दलहरुले सोमबार राति ऐतिहासिक सोह्रबुँदै सहमति गरेका छन् । सो सहमतिसँगै आठ वर्षदेखि ...
संविधानका विवादित विषयमा सहमति

संविधानका विवादित विषयमा सहमति

काठमाडौँ- लामो समयदेखिको रस्साकस्सीपछि प्रमुख राजनीतिक दलहरुबीच आज संविधानका मुख्य विवादित विषयमा सहमति भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओ...
आज सबैभन्दा बढी तापक्रम

आज सबैभन्दा बढी तापक्रम

धनगढी- गर्मी बढ्दै जाँदा आज यहाँको तापक्रम यस वर्षको सबैभन्दा बढी ४२.८ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार आज धनगढीको न्यूनतम ताप...
भूकम्पपीडितलाई छ सय किलो धानको बीउ

भूकम्पपीडितलाई छ सय किलो धानको बीउ

काठमाडौँ-दक्षिणकाली कृषिसेवा केन्द्रको संयोजन र कृषि विकास कार्यालय काठमाडौँंको सहयोगमा यहाँका दक्षिणभेगका भूकम्पपीडितलाई ६०० किलो धानको बीउ राहत स्वरुप प्रदान गरिएको छ । भूकम्प...
मनकामना मन्दिरको गजुर झिकियो, जीर्णोद्वार सुरु

मनकामना मन्दिरको गजुर झिकियो, जीर्णोद्वार सुरु

गोरखा- चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको गजुर झिकिएको छ । आज बिहान वैधिक विधिअनुसार साइत हेराएर कुभिन्डोको बलि दिएर गजुर झिकिएको हो । हालैको भूकम्पम...
उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रु अधिक

उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रु अधिक

काठमाडौं- विनाशकारी भुकम्पपछि सुनसान बनेको काठमाडौं उपत्यकामा आजभोली फेरि चहलपहल बढेको छ । उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै ग...
अधिकतम् ८ प्रदेश बनाउन नेताहरु सहमत

अधिकतम् ८ प्रदेश बनाउन नेताहरु सहमत

काठमाडौं- संविधान निर्माणमा वर्षौदेखि विवादित राज्यको पुनःसंरचनासम्बन्धी विषयमा दलहरु सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख दलहरुको बै...
होस् गर्नुस् नत्र दलालले फसाउलान्, पाँच महिनामा एघार हराए !

होस् गर्नुस् नत्र दलालले फसाउलान्, पाँच महिनामा एघार हराए !

इलाम-होस् गर्नुस् है, नत्र दलालले फसाउलान् । आजभोलि भूकम्पको फाइदा उठाउँदै जताततै मानव तस्कर सल्बलाउन थालेका छन् । भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पा...
झापामा डेङ्गुबाट सातजना संक्रमित

झापामा डेङ्गुबाट सातजना संक्रमित

दमक-गर्मीसँगसँगै झापामा यो वर्षपनि डेङ्गुको जोखिम बढ्न थालेको छ । जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेङ्गु जातको भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले ज...