आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
टि–२० विश्वकप छनोटका लागि राष्ट्रिय टोलीको घोषणा

टि–२० विश्वकप छनोटका लागि राष्ट्रिय टोलीको घोषणा

काठमाडौँ- यही जुलाई ३ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व टि–२० छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ...
आफ्नै पौरखले पुनःनिर्माण गर्छौंः पर्यटन मन्त्री

आफ्नै पौरखले पुनःनिर्माण गर्छौंः पर्यटन मन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले महाभूकम्पबाट क्षति पुगेका पर्यटन क्षेत्रलाई पुनः स्थापनाका लागि स्वदेशी श्रमशक्ति र प्रविधिको प्रयोग गरी आफ्नै...

विवादित विषयमा सहमति गर्न उपसमिति

काठमाडौं- संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका सहमति हुन बाँकी विषयमा सहमति खोज्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले संविधानक...
राप्रपा (नेपाल) समानान्तरका अध्यक्ष लावतीको निधन

राप्रपा (नेपाल) समानान्तरका अध्यक्ष लावतीको निधन

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको आज यहाँ निधन भएको छ । उहाँका छोरा सगुनसुन्दर लावतीका अनुसार चार दिनदेखि अच...
राहतको खाद्यान्न बेचेको आरोपमा सात पक्राउ

राहतको खाद्यान्न बेचेको आरोपमा सात पक्राउ

काभ्रे- भूकम्पपीडितका लागि ल्याइएको राहतका खाद्यान्न बिक्री गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरुलाई दुर्गम गाविस मानिने कोसीपारी गाविसस्थित चौवासबाट पक्राउ ग...
मोदीलाई निम्तो दिन अर्थमन्त्री महत भारत प्रस्थान

मोदीलाई निम्तो दिन अर्थमन्त्री महत भारत प्रस्थान

काठमाडौँ- अर्थमन्त्री डा रामशरण महत भारतको तीनदिने भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको...

राहत कोषमा चार अर्ब सत्तहत्तर करोड

काठमाडौँ- भूकम्पपीडितको सहयोगार्थ सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु चार अर्ब ७७ करोड १८ लाख २६ हजार ३२२ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल...
पूर्व सभासद् शान्ता चौधरी कक्षा ८ मा भर्ना

पूर्व सभासद् शान्ता चौधरी कक्षा ८ मा भर्ना

दाङ- पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना हुनुभएको छ । पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उहाँ स्कुल भर्ना हुनुभएको हो । चौधरी पूर्व कम्लहरीसमेत हु...
श्रीमती प्रेरणालाई गुमाए ‘1974 AD’ का मनोज केसीले

श्रीमती प्रेरणालाई गुमाए ‘1974 AD’ का मनोज केसीले

काठमाडौं - चर्चित ब्याण्ड 1974 AD का लिड गितारिष्ट मनोज केसीलाई पत्नीशोक परेको छ । स्रोतअनुसार, पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनासाथ मनोजकी श्रीमती प्रेरणा बिशेतले ललितपुर स्थ...
नयाँ विपक्षी मोर्चाको नेतृत्व महन्थ ठाकुरले गर्ने

नयाँ विपक्षी मोर्चाको नेतृत्व महन्थ ठाकुरले गर्ने

दाहालले धोका दिएको ठहर काठमाडौं- एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन औपचारिक रुपमा विभाजन भएलगत्तै नयाँ नेतृत्वको तयारी भएको छ । शीर्ष चार दलले गरेको १६ बुँदे सहमतिबाट असन्तुष्ट...
काठमाडौं उत्कृष्ट पर्यटकीय गन्तव्य !

काठमाडौं उत्कृष्ट पर्यटकीय गन्तव्य !

२५ मध्ये काठमाडौं १९ स्थानमा काठमाडौं- यात्रा–व्यवसायमा अन्तर्राष्ट्रिय ख्याति कमाएको ‘ट्रिप एडभाइजर’ पोर्टलले राजधानी काठमाडौँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य सहरका रुपमा सूचीकृत ...

संविधानको मस्यौदा तयार गर्न पन्ध्र दिन

काठमाडौँ- संविधानको मस्यौदा तयार गर्न संविधानसभाले संवैधानिक मस्यौदा समितिलाई १५ दिन प्रदान गर्ने भएको छ । प्रमुख राजनीतिक दलहरूबीच सोमबार भएको सहमतिका आधारमा संवैधानिक राजनीतिक...
राजनीतिक सहमतिपछि डा. भट्टराईको सक्रियता बढ्यो

राजनीतिक सहमतिपछि डा. भट्टराईको सक्रियता बढ्यो

'अधिकतम सहमति गराउँछु' काठमाडौं- प्रमुख चार दलबीच सहमति भएपछि डा. बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले काम सुरु गरेको छ । भट्टराईले सहमतिलगत्तै बैठ...
सार्वजनिक शौचालय प्रयोग गर्नुस्, पैसा लानुस्

सार्वजनिक शौचालय प्रयोग गर्नुस्, पैसा लानुस्

अहमदावाद (भारत)- भारतको पश्चिमी नगर अहमदावाद महानगरपालिका क्षेत्रमा हाल धेरै व्यक्तिले सार्वजनिक स्थलमा दिसापिसाप गरिरहेकोमा यस्तो अवस्था अन्त्य गर्न यस नगर प्रशासनले यहाँका वासिन्...

पुनरावेदनका २८ अतिरिक्त न्यायाधीशको म्याद थप

काठमाडौँ- न्याय परिषद्को आजेको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ । न्याय परिषद्को बैठकको निर्णय सुन...
एक लाख २० हजार घुससहित इञ्जिनियर पक्राउ

एक लाख २० हजार घुससहित इञ्जिनियर पक्राउ

नुवाकोट- डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनियर लालसिंह ऐरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज विदुरमा रु एक लाख २० हजार घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस...

चार दलबीचको सहमति पाँच दलद्वारा विरोध

काठमाडौँ- साना तथा केही मधेस केन्द्रित राजनीतिक दल र त्यससँग अबद्ध मोर्चाले संविधान लेखनका सन्दर्भमा प्रमुख चार शक्तिबीच सोमबार भएको १६ बुँदे सहमतिको विरोध गरेका छन् । संविधानसभ...
अगामी वर्षको बजेटको सीमा आठसय असी अर्ब

अगामी वर्षको बजेटको सीमा आठसय असी अर्ब

काठमाडौँ- आगामी आर्थिक वर्षको बजेटका सीमा (सिलिङ) करिब ७३५ अर्बबाट वृद्धि भई ८८० अर्ब पुग्ने भएको छ । भूकम्पले पुर्‍याएको भौतिक क्षतिका कारण बजेटको सीमा वृद्धि हुने भएको हो । यो...
विश्व बैंकद्वारा छयहत्तर करोड सहयोग

विश्व बैंकद्वारा छयहत्तर करोड सहयोग

काठमाडौँ- विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि रु ७६ करोड ३८ लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा...
फोरमद्वारा चार दलबीचको सहमतिको विरोध

फोरमद्वारा चार दलबीचको सहमतिको विरोध

मधेसी जनअधिकार फोरम, नेपालले चार प्रमुख राजनीतिक दलहरुबीच आठ प्रदेशको संघीय संरचना बनाउने विषयमा भएको सहमतिको विरोध गरेका छन् । हिजो नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र...