शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
एनअारएन कान्तोको विद्यार्थीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनअारएन कान्तोको विद्यार्थीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो-एनअारएन जापान कान्तोको अायोजना र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा हिजो अाइतवार  विद्यार्थीहरूका लागि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोकियो अोच्यानोमि...
नागोयामा तिहार विषेश कार्यक्रम सम्पन्न

नागोयामा तिहार विषेश कार्यक्रम सम्पन्न

नागोया (जापान) – नेपालीहरुको महान चाड तिहारको पुर्व सन्ध्यामा जापानको नागोयामा तिहार विषेश कार्यक्रम सम्पन्न भएको छ । नागोयाको ओजोने स्थीत कायनिरो हलमा उक्त कार्याक्रमको आयोजना गर...
पुन क्लवको ‘भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रम’ अक्टोवर ३० मा हुँदै

पुन क्लवको ‘भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रम’ अक्टोवर ३० मा हुँदै

टोकियो-नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पुन क्लव जापानले 'भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रम'को आयोजना गर्ने भएको छ । यही अक्टोवर ३० तारिक आइतवारको दिन वेलुकी ५ ब...
टोकियोनजिकै बम विस्फोट, एकको मृत्यु, दुई घाइते

टोकियोनजिकै बम विस्फोट, एकको मृत्यु, दुई घाइते

टोकियो – जापानको राजधानी टोकियोनजिकैको उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । राजधानी ट...
भ्रामक समाचारको पछि नलाग्न गोरखा समाज जापानको आग्रह

भ्रामक समाचारको पछि नलाग्न गोरखा समाज जापानको आग्रह

टोकियो – गोरखा समाज जापानको नाममा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न गोर्खालीहरुलाई आग्रह गरिएको छ । समाजले नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानका सभापति डिपी कंडे...
प्रथम महिला सगरमाथा अाराेही जुनको तावेईकाे निधन

प्रथम महिला सगरमाथा अाराेही जुनको तावेईकाे निधन

टोकियो-प्रथम सगरमाथा अाराेही जापानी महिला जुनको तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानी संचार माध्यमहरूका अनुसार क्यान्सर रोगबाट पीडित तावेईको शनिवार निधन भएको हो । चार वर...
विद्यार्थीका लागि अन्तरक्रिया कार्यक्रम भोलि, सबैमा उपस्थितिको लागि अायोजकद्वारा अपील

विद्यार्थीका लागि अन्तरक्रिया कार्यक्रम भोलि, सबैमा उपस्थितिको लागि अायोजकद्वारा अपील

टोकियो–एनआरएन कान्तको आयोजना र नेपाल जापान विद्यार्थी समाजको सहयोगमा भोलि २३ तारिक हुन लागेको कार्यक्रममा उपस्थितिको लागि आयोकजले अपिल गरेको छ । जापानमा रहेका विद्यार्थीहरुलाई लक्...

जापानमा अध्यनरत नेपाली विद्यार्थीलाई रोजगारको अवसर

टाेकियाे - जापनमा अध्यायन गरिरहेका १५ जना नेपाली  विद्यार्थीहरूलार्इ ताकारा एम सी कम्पनीले राेजगारकाे अवसर सिर्जना गरेकाे छ । कम्पनीले ति विद्यार्थीहरूलार्इ छनाैट तथा अन्तर्वार्ता...
म नेपाली ग्रुप जापानले ४० बालबालिकाका लागि कपडा सहित खाद्द्य सामाग्री हस्तान्तरण

म नेपाली ग्रुप जापानले ४० बालबालिकाका लागि कपडा सहित खाद्द्य सामाग्री हस्तान्तरण

टोकियो – महिलाहरुको समूह म नेपाली ग्रुप जापानले रक्षा नेपाल सहयोगार्थ दुई दिवसीय ’तीज महोत्सव २०१६’ गरी मुनाफा रकमले ४० बालवालिकालाई आफ्नै रोजाईमा दसैँको अवसर पारी लत्ता कपडा सहित ...
नयाँ शक्ति जापान तिब्र रफ्तारमा, सँगसँगै दुईओटा ईलाका भेला सम्पन्न

नयाँ शक्ति जापान तिब्र रफ्तारमा, सँगसँगै दुईओटा ईलाका भेला सम्पन्न

टोकियो – नयाँ शक्ति पार्टी नेपालको देशभरी संगठन तिब्र रुपमा बिस्तार भईरहेको छ भने बिदेशमा पनि आफ्नो भातृ संगठनको रुपमा “अन्तराष्ट्रिय नेपाली समाज (INS) को नामले विश्वका धेरै देशहरु...
जापान नेपाल मैत्रीसंघको अायोजनामा टोकियोमा ‘जापान स्माइल फेस्टिवल’ हुँदै

जापान नेपाल मैत्रीसंघको अायोजनामा टोकियोमा ‘जापान स्माइल फेस्टिवल’ हुँदै

टोकियो-जापान नेपाल मैत्रीसंघको अायोजनामा टोकियोमा 'जापान स्माइल फेस्टिवल' हुने भएको छ । नेपाल जापान सम्बन्धको ६० अाैं वर्ष गाँठको अवसरमा हुन लागेको यस कार्यक्रम नेपाल र जापानको ...
दर्शन समाज जापानको दसैं कार्यक्रम सम्पन्न (फोटोफिचर)

दर्शन समाज जापानको दसैं कार्यक्रम सम्पन्न (फोटोफिचर)

टोकियो - जापानमा रहेका ठकुरी समुदायको संगठन दर्शन समाज जापानको दशैं भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार टोकियोमा सम्पन्न भएको छ । शुभकामना आदानप्रदान, मान्यजनबाट टिक...
यस्तो भयो नेवाः अन्तराष्ट्रिय फोरम जापानकोे दशैं समापन कार्यक्रम(फोटोसहित)

यस्तो भयो नेवाः अन्तराष्ट्रिय फोरम जापानकोे दशैं समापन कार्यक्रम(फोटोसहित)

टोकियो – नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा १५ अक्टोबर पूर्णिमाको दिन दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छ ।  जापान टोकियोको कोतोकु कितासुना स्थित दान्चि हलमा आयोजित कार्य...
जनसम्पर्क समिति जापानद्वारा भेटघाट कार्यक्रम सम्पन्न

जनसम्पर्क समिति जापानद्वारा भेटघाट कार्यक्रम सम्पन्न

जापान – नेपाली जनसम्पर्क समिति जापानले चियापान र भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बाट विश्वभरिका प्रजातान्त्रिक कर्मचारीहरूको भेलामा सहभागी हुन जापानको फुकुवकामा उपस्थित भए...
जापान बसोबासको गाइड बुक अब नेपाली भाषामा पनि

जापान बसोबासको गाइड बुक अब नेपाली भाषामा पनि

टोकियो-बिभिन्न मुलुकबाट जापान आई बसोबास गर्ने बिदेशीहरुको लागि जापानको बसोबासमा आवश्यक पर्ने आधारभूत जानकारी सहितको गाइड बुक अब नेपाली भाषामा पनि प्रकाशित भएको छ । टोकियोको सबैभन्द...
मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

टोकियो – वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको स्वागत तथा सम्मान कार्याक्रम सम्पन्न भएको छ । गोरेटो प्रोडक्सन जापानको कन्सर्टको लागि जापान आइपुगेका मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति श...
एनआरएन कान्तो विद्यार्थी सेमिनारको तयारी अन्तिम चरणमा, आउँदो आइतबार अन्तिम छलफल हुँदै

एनआरएन कान्तो विद्यार्थी सेमिनारको तयारी अन्तिम चरणमा, आउँदो आइतबार अन्तिम छलफल हुँदै

टोकियो – एनआरएन कान्तोको आयोजना र नेपाल जापान विद्यार्थी समाजको सहयोगमा हुन लागेको विद्यार्थी सेमिनारको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको अन्तिम छलफलको रूपमा यही आइतवार ...
आइतवार टोकियोमा प्रवचन तथा मेडिटियशन कार्यक्रम हुने, सहभागिताका लागि अपील

आइतवार टोकियोमा प्रवचन तथा मेडिटियशन कार्यक्रम हुने, सहभागिताका लागि अपील

टोकियो - टोकियोमा आध्यात्मिक ज्ञान सम्बन्धि प्रवचनसहितको एक दिवसीय मेडिटियशन सत्संग हुने भएको छ । आउँदो आइतवार टोकियोमा हुन गईरहेको सो कार्यक्रममा आचार्य श्री ओशो निराकार स्रोत ...
जापानको कम्प्युटर ल्याबमा कसरी तयार भयो ‘डिजिटल छोरी’ ?

जापानको कम्प्युटर ल्याबमा कसरी तयार भयो ‘डिजिटल छोरी’ ?

काठमाडौं – गतवर्ष जापानमा एक नयाँ सेलिब्रेटी स्टारको उदय भयो । हुबहु सामान्य युवती जस्तै देखिने सायालाई देखेर विश्वास नै लाग्दैनकी उनी जापानको राजधानी टोकियोस्थित एक कम्प्युटर ल्या...
डा. घिमिरे द्वारा जापानमा नेपाल र लुम्विनीको प्रबद्र्धन

डा. घिमिरे द्वारा जापानमा नेपाल र लुम्विनीको प्रबद्र्धन

नागोया – जापानको नागोया स्थित मेजो यनिभर्सिटीमा आयोजित“मेजो इन्टरनेशनल फोरम”मा केञ्जो टाँगेको गुरुयोजना र लुम्विनीमा आध्यात्मिकता (केञ्जो टाँगेज मास्टर प्लान एण्ड स्प्रिच्युवालीटी ...