Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025
विश्वकप लिग-२ : नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

विश्वकप लिग-२ : नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

काठमाडौं - नेपालले आईसीसी विश्वकप लिग-२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा ने...
पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे

पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे

काठमाडौं - बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेक...
साफ फाइनलको टिकट एन्फा आफैँले बेच्ने

साफ फाइनलको टिकट एन्फा आफैँले बेच्ने

काठमाडौं - साफ महिला च्याम्पियन-२०२४ फाइनलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बेच्ने भएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत फाइनलका निम्ति आफैँले टिकट बेच्ने जनाएको...
माउन्ट फुजीमा अझै हिउँ परेन, रेकर्ड तोडियो

माउन्ट फुजीमा अझै हिउँ परेन, रेकर्ड तोडियो

टोकियो - माउन्ट फुजी सोमबारसम्म हिउँविहीन रह्यो- १३० वर्षअघिदेखि रेकर्ड राख्न थालिएपछि हिउँले नछोपिएको यो अहिलेसम्मकै ढिलो मिति हो । सामान्यतया अक्टोबर २ मा ज्वालामुखीको हिउँको टो...
माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा छैन : प्रचण्ड

माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा छैन : प्रचण्ड

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको...
विश्वभर रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुनसक्ने खतरा

विश्वभर रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुनसक्ने खतरा

काठमाडौं - विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने खतरामा छन् । ‘इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर’ (आईसीयूएन)ले हालै प्रकाशित गरेको रिपोर्टले विश्वभरमा रुखविरुवाका ...
अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने स्पष्ट पारेका छन् । मातातीर्थस्थित सशस्त्र प...
नेपाल बाहेक यी देशमा पनि मनाइन्छ दिपावली

नेपाल बाहेक यी देशमा पनि मनाइन्छ दिपावली

दशैँपछि तिहार हामी नेपालीहरुको ठूलो चाड हो । यमपञ्चकको रुपमा तिहार काग, कुकुर, गाई अर्थात् लक्ष्मी पूजा, गोबद्र्धन र भाई टीका गरी पाँच दिन मनाइने गरिन्छ । तिहारमा घर घरमा फूलको माल...
बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना समातिए

बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना समातिए

काठमाडौं - काठमाडौंको बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले ...
सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलामा १५ सय रुपैयाँले बढ्यो

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलामा १५ सय रुपैयाँले बढ्यो

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ।...
बालुवाटार घेराउ गर्ने क्रममा रास्वपाका सांसद चौधरीसहित ३३ जना पक्राउ

बालुवाटार घेराउ गर्ने क्रममा रास्वपाका सांसद चौधरीसहित ३३ जना पक्राउ

काठमाडौँ - सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सां...
ओली सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा विपक्षी

ओली सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा विपक्षी

काठमाडौं - नेकपा एमाले-कांग्रेस नेतृत्वको सरकार आलोचित भएको छ । खासगरी केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तारोहण गरेको एक सय दिन पूरा गर्दैगर्दा चित्त बुझ्दो र तारिफ गर्न लायक काम...
सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

समाचार सुन्नुहोस :  https://youtu.be/oEAV3wLp1vY काठमाडौँ - कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि ...
भोलि टोकियोमा टाइगर ग्रुप जापानको विशेष साँगीतिक धमाका हुने

भोलि टोकियोमा टाइगर ग्रुप जापानको विशेष साँगीतिक धमाका हुने

टोकियो - टाइगर ग्रुप अफ पोखरा नेपाल जापान शाखाको आयोजनामा भोलि अक्टुबर ३० तारिख बुधबार टोकियोमा विशेष साँगीतिक धमाका हुने भएको छ । उक्त कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चर्चित ...
एमालेले दान लिएको जग्गाकाे हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश

एमालेले दान लिएको जग्गाकाे हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश

समाचार सुन्नुहोस :  https://youtu.be/QWz9Dd58nuk काठमाडौँ - सर्वोच्च अदालतले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङबाट प्राप्त दानको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ। ...
एयर इन्डियाको जहाजमा ‘खतराजन्य पदार्थ’ भेटिएन

एयर इन्डियाको जहाजमा ‘खतराजन्य पदार्थ’ भेटिएन

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समूहबाट आएको बमको सूचनापछि तनावपूर्ण अवस्था सिर्जना भयो, तर विस्तृत खोजबिनपछि उक्त एयर इन्डिया जहाजमा कुनै पनि खतराजनक वस्तु ...
यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटिकाको साइत शुभ रहेको समितिको सोमबारको ब...
किन पराजित भयो जापानको सत्तारुढ गठबन्धन ?

किन पराजित भयो जापानको सत्तारुढ गठबन्धन ?

टोकियो - निर्वाचनमा अनपेक्षित पराजय बेहोर्नुपरेपछि प्रधानमन्त्री सिगेरु इसिबा नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार कोमेटोले तल...
एयर इन्डियामा बमको हल्लापछि सबै यात्रुलाई ओरालेर जाँच

एयर इन्डियामा बमको हल्लापछि सबै यात्रुलाई ओरालेर जाँच

काठमाडौं - नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ । जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहर...
धनतेरसको दिन यी स्थानहरूमा दीप प्रज्वलन गर्नुस्

धनतेरसको दिन यी स्थानहरूमा दीप प्रज्वलन गर्नुस्

धनतेरसको दिन धनकी देवी लक्ष्मी र धनकी अधिपति कुबेरको पूजा गरिन्छ । यस पर्वमा सुन, चाँदी र भाँडाकुँडा किन्नु शुभ मानिन्छ । यस दिन प्रत्येक व्यक्तिले देवी लक्ष्मी र भगवान कुबेरलाई प...