शनिबार, कार्तिक ०८, २०७७
मस्को - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि...
शनिबार, कार्तिक ०८, २०७७
कर्णाली - कर्णाली प्रदेश सरकारले कोभिड-१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज बसेको ब...
शनिबार, कार्तिक ०८, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २,२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ८४६ नमुना परीक्षण गर्दा २,२२५ जनामा कोरोना संक्रमण पुष्टि भ...
शनिबार, कार्तिक ०८, २०७७
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनेक दाबी गरिरहे पनि अमेरिकामा कोरोनाभाइरसको संक्रमण रोकिने छाँटकाँट देखिएको छैन । बरु पछिल्ला केही दिन यता यसको रुद्र रुप बढ्दो छ ।
...
शनिबार, कार्तिक ०८, २०७७
काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिएका बाबुराम र हिसिलाको ...
शनिबार, कार्तिक ०८, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड १४ लाखभन्द...
शुक्रबार, कार्तिक ०७, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४,४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा ४,४९९ जनामा कोरोना संक्रमण पुष्टि भ...
शुक्रबार, कार्तिक ०७, २०७७
काठमाडौँ - मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले काेराेना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन्।
उनीहरूका अनुसार कोरोना संक्रमण हु...
शुक्रबार, कार्तिक ०७, २०७७
काठमाडौं– स्यानिटाइजर प्रयोग गर्दा हात भिज्ने गरी प्रयोग गर्न विज्ञले आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज खानेपानी मन्त्रालयका सह...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा. रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानका...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौं - कोरोनाविरुद्धको भ्याक्सिनको प्रतीक्षा चातर्फी तीव्र छ। यस्तो अवस्थामा छिमेकी भारतमा ठूलो परिमाणमा भ्याक्सिन निर्माण हुने सम्भावना रहेको बिल एन्ड मलिन्डा गेट्स फाउन्डेसनक...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौँ - सरकारी सेवामा आबद्ध चिकित्सकसँगै नर्सको तलब पनि वृद्धि गर्न प्रस्ताव गरिएको थियो । तर, चिकित्सकको सुविधा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले पटक–पटक अर्थ मन्त्रालयमा सिफार...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौँ – पन्ध्र वर्षदेखि काठमाडौंमा आएका निमा राना (नाम परिवर्तन) लाई असोज ५ गते स्वास्थ्यमा समस्या देखियो।
उनले यसलाई सामान्य भाइरल खोकीका रूपमा लिए र घरमै बसे। तर खोकी, ज्वर...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौं - गत वर्ष चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमण यति बेला नेपालमा तीव्र गतिमा फैलिरहेको छ । विशेषतः काठमाण्डू उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौं - एक पटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने भारतस्थित इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले चेतावनी दिएको छ । समाचार एजेन्सी पीटीआईका अन...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । जसमध्ये उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरम...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५,७४३ जनामा कोरोनाको संक्रमण पुष्टि...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौँ - बलिवुड अभिनेता संजय दत्तले क्यान्सर जितेका छन् । क्यान्सरको सफल उपचारपछि संजय दत्तले औपचारिक रुपमा आफुले क्यान्सर जितेको जानकारी दिएका छन् ।
सामाजिक संजालमा एक पोष्ट गर...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौँ - डा. गोविन्द केसीले नेताहरुले निजि अस्पताल खोलेर व्यापारमा लागेका देशको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन् । सरकारले कोरोना संक्रमितको परिक्षण र उपचार नि:शुल्क नग...