Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024
अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

भक्तपुर - किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ । ...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

काठमाडौं - १८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ओपीडी सेवा ठप्प पारिएको छ । डा. केसीको जी...
जानी राख्नुस्, यी हुन् गर्मी मौषममा खानै पर्ने स्वास्थ्यबर्द्धक फलफूल

जानी राख्नुस्, यी हुन् गर्मी मौषममा खानै पर्ने स्वास्थ्यबर्द्धक फलफूल

काठमाडौं – गर्मी मौषमको समय फलफूल सेवनको लागि निकै उपयुक्त मानिन्छ । यो समयमा बजारमा जताजतै विभिन्न किसिमका फलफूलहरु पाउन सकिन्छ । फलफूलको सेवनले गर्मी मौषममा शरीरलाई स्वास्थ्य ...
सौन्दर्यका लागि उमार्नुस् कपाल

सौन्दर्यका लागि उमार्नुस् कपाल

काठमाडौं – कपाल मानिसको सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले कपालमा धेरै मानिसको चासो हुन्छ । कतिपयले कपाललाई विभिन्न डिजाइनमा काटेर वा रंग्याएर पनि आकर्षक बनाउने प्रयास गरिरहेका ह...
पोल्यो ? अपनाउनुस् यी घरेलु तरिका, जलनका साथै दाग पनि हट्छ

पोल्यो ? अपनाउनुस् यी घरेलु तरिका, जलनका साथै दाग पनि हट्छ

काठमाडौं –  भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ  । पोल्दा छालामा के लगाउने ...
यसरी गराैँ ओछ्यानमै एक्सरसाइज

यसरी गराैँ ओछ्यानमै एक्सरसाइज

काठमाडौं – यदि तपाईं जिम गर्न चाहनुहुन्न, उठ्न अल्छी लाग्छ भने त्यसका लागि पनि केही उपाय छन् । त्यसमध्ये केही एक्सरसाइज यस्ता छन्, जुन ओछ्यानमै गर्न सकिन्छ : सुपरमेन यो एक्सरसा...
लामखुट्टेले ८० प्रतिशत रोगका किटाणु सार्छ : अनुसन्धान

लामखुट्टेले ८० प्रतिशत रोगका किटाणु सार्छ : अनुसन्धान

काठमाडाैं - एक विशेष प्रकारको लामखुट्टेले ८० प्रतिशत रोगका किटाणु बोक्ने गरेको एक अनुसन्धानबाट खुलेको छ । अस्ट्रेलियाको नर्थ क्युन्स्ल्याण्डका वैज्ञानिकहरू यस विषयमा सफल अनुसन्धान ...
डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा बृहत् प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा बृहत् प्रदर्शन

काठमाडौं - दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्द...
सही चियाको प्रयोग गर्न सकेमा यसले शरीर सफा गर्छ

सही चियाको प्रयोग गर्न सकेमा यसले शरीर सफा गर्छ

काठमाडौं  - १३औँ शताब्दीमा पहिलोपटक संसारमा चिया पत्ता लागेको थियो । चीनका सम्राट सेन नोग बेन काओ जिङले चिया पत्ता लगाएका हुन् । यसको बोटानिकल नाम कामेलिया सिनेन्सिस हो । त्यतिवेला...
यी हुन् दैनिक ४० मिनेट हिँड्दाका फाइदा

यी हुन् दैनिक ४० मिनेट हिँड्दाका फाइदा

काठमाडौं  - अहिलेको समयमा व्यायामलाई जीवनको महत्वपूर्ण अंग बनाउन आवश्यक छ । मानिसको दैनिकी दिनानुदिन व्यस्त हुँदै छ । स्वस्थकर खाना पाउन पनि निकै गाह्रो छ । त्यसैले शरीरलाई स्वस्थ ...
हडताल गर्ने डाक्टरलाई कारबाही हुने सरकारको चेतावनी

हडताल गर्ने डाक्टरलाई कारबाही हुने सरकारको चेतावनी

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै ...
दैनिक ४० मिनेट हिँड्दा हुन्छन् यस्ता फाइदा !

दैनिक ४० मिनेट हिँड्दा हुन्छन् यस्ता फाइदा !

काठमाडाैं - अहिलेको समयमा व्यायामलाई जीवनको महत्वपूर्ण अंग बनाउन आवश्यक छ  । मानिसको दैनिकी दिनानुदिन व्यस्त हुँदै छ  । स्वस्थकर खाना पाउन पनि निकै गाह्रो छ  । त्यसैले शरीरलाई स्वस...
ल्वाङ चिया पिउनुस् फाइदा उठाउनुस्

ल्वाङ चिया पिउनुस् फाइदा उठाउनुस्

काठमाडौं - चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ । तर, चिया बढी पिउँदा त्य...
बिर्सेर पनि माछा खाएपछि नपिउनुहोस् दुध, जिन्दगीभर पछुताउनुपर्नेछ

बिर्सेर पनि माछा खाएपछि नपिउनुहोस् दुध, जिन्दगीभर पछुताउनुपर्नेछ

काठमाडौं - माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात...
बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता र सङ्ख्यामा वृद्धि

बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता र सङ्ख्यामा वृद्धि

काठमाडाैं - नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ । चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल...
तौल घटाउनका लागि वरदान हुन् यी पाँच सुपरफुड

तौल घटाउनका लागि वरदान हुन् यी पाँच सुपरफुड

तौल घटाउनका लागि खाना छोड्ने होइन बरु खाना खानुपर्छ । तर यसका लागि यो जान्न जरुरी छ कि तपाईंले के खाने । आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदै छौं जसको सेवनले तपाईं आफ...
बडी पोस्चर बिग्रँदा अनेक रोग

बडी पोस्चर बिग्रँदा अनेक रोग

काठमाडौं - हिँड्ने, सुत्ने र बस्ने तरिकाले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पर्ने गर्छ । बडी पोस्चर सही भएमा कैयौँ प्रकारका रोगबाट टाढा रहन सकिन्छ । लामो समयसम्म गलत पोस्चरमा रहिरहँ...
डा गोविन्द केसीद्वारा प्रधानमन्त्री ओलीसँग कुरा गर्न अस्वीकार

डा गोविन्द केसीद्वारा प्रधानमन्त्री ओलीसँग कुरा गर्न अस्वीकार

काठमाडौं - १० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा  वार्ता गर्न अस्वीकार गर्नुभएको छ । आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै उनले कुरा गर्न ...
बेहोसीका ३ कारण

बेहोसीका ३ कारण

काठमाडौं  - मानिस जहाँ जहिले पनि बेहोस हुन सक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो आवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नज...
अब ७७ वटै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने !

अब ७७ वटै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने !

काठमाडाैं - उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ...