Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरोना भित्रिन नदिन के गर्दैछ सरकार ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरोना भित्रिन नदिन के गर्दैछ सरकार ?

काठमाडौं - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ८० देशमा फैलिएपछि यतिबेला नेपालमा पनि कोरोना संक्रमणको त्रास बढेको छ । संक्रमित देश र अन्य देशबाट नेपाल आउने व्यक्तिलाई त्र...
कोरोना त्रास : विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन

कोरोना त्रास : विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन

काठमाडौं - सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका हाल प्रदेशको राजधानी रहेको धनगढी उपमहानगरपालिकाले फागुन २५ गते देखि नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ ...
मास्कपछि बजारमा ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर पनि अभाव

मास्कपछि बजारमा ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर पनि अभाव

काठमाडौँ - कोरोना भाइरसको संक्रमणको त्राससँगै कालो बजारी गर्नेहरूले फाइदा उठाइरहेका छन्। बजारमा सजिलै र अघिपछिको दरमा मास्क नपाइनु त त्यसको उदाहरण छँदै थियो, अब ज्वरो नाप्ने इन्फ्र...
टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी फेला

टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी फेला

काठमाडौं– कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् । सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबा...
जापानबाट फर्केका एक सुर्खेतका युवालाई कोरोनाको आशंकामा अस्पताल भर्ना

जापानबाट फर्केका एक सुर्खेतका युवालाई कोरोनाको आशंकामा अस्पताल भर्ना

टोकियो - जापानबाट नेपाल फर्केका एक सुर्खेतका युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००‍‌ दशमवल ...
नेपालमा मास्कमा कालोबजारी, विभागले थाल्यो अनुगमन

नेपालमा मास्कमा कालोबजारी, विभागले थाल्यो अनुगमन

काठमाडौँ - मास्कमा कालोबजारी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परे पनि विभागले अनुगमन थालेको छ ।कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले...
कोरोनाले अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोनाले अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा

काठमाडौं - कोरोनाभाइरस (कोभिड–१९) ले अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसी समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाका १६ राज्यमा...
टोकियो गभर्मेन्टले भन्यो – ’यो वर्ष हानामी नजाऔं’

टोकियो गभर्मेन्टले भन्यो – ’यो वर्ष हानामी नजाऔं’

टोकियो - टोकियो महानगरीय (स्थानीय) सरकारले कोरोना भाइरसको उच्च जोखिमबाट जोगिन यो वर्ष हानामी (साकुरा पुष्पावलोकन) मा नजान आग्रह गरेको छ । साकुरा फुल्ने मौसम नजिकिदैं गर्दा स्थान...
प्रधानमन्त्रीको स्वास्थ्य स्थिर : डा. ज्ञवालीले भने- ‘प्रत्यारोपण जटिल थियो, सफल भयो’

प्रधानमन्त्रीको स्वास्थ्य स्थिर : डा. ज्ञवालीले भने- ‘प्रत्यारोपण जटिल थियो, सफल भयो’

काठमाडौं - दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जानकारी गराएको छ  । बुधबार अपरान्ह पत्रकार सम्...
सर्वत्र कोरोना त्रास : सकिन थाल्यो औषधि, भारतले लगायो निर्यातमा प्रतिबन्ध

सर्वत्र कोरोना त्रास : सकिन थाल्यो औषधि, भारतले लगायो निर्यातमा प्रतिबन्ध

काठमाडौं - भारतले विभिन्न २६ प्रकारको औषधी निर्यात रोकेको छ । कारोनाको सम्भावित असरलाई ध्यानमा राख्दै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको हो । महानिर्दे...
कोरोना भाइरस संक्रमण फैलिने डरले इरानले रिहा गर्‍यो ५४,००० कैदी

कोरोना भाइरस संक्रमण फैलिने डरले इरानले रिहा गर्‍यो ५४,००० कैदी

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बिस्तान हुन नदिने प्रयासमा रहेको इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । कैदी बन्दी धेरै रहेका जेलमा कोरोना भ...
टेकुमा भर्ना भएका चारै जनामा कोरोना नभएको पुष्टि

टेकुमा भर्ना भएका चारै जनामा कोरोना नभएको पुष्टि

काठमाडौं - कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुमा राखिएका चार जनामै कोरोना नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको ...
ज्याकी च्यानलाई पनि कोरोना भाइरसको संक्रमण भएको हल्ला चलेपछि…

ज्याकी च्यानलाई पनि कोरोना भाइरसको संक्रमण भएको हल्ला चलेपछि…

काठमाडौँ - विश्वचर्चित चिनियाँ कलाकार ज्याकी च्यान कोरोना भाइरसबाट संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि च्यानले आफू कोरोना संक्रमित नभएको स्पष्ट गरेका छन् । उनका समर्...
कोरोना संक्रमितको आशंकामा तीन नेपाली फ्रान्सेली अस्पतालमा

कोरोना संक्रमितको आशंकामा तीन नेपाली फ्रान्सेली अस्पतालमा

काठमाडौँ - कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिनियो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उन...
नयाँदिल्लीमा पनि एक जनामा देखियो कोरोना भाइरसको संक्रमण

नयाँदिल्लीमा पनि एक जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं - नयाँदिल्लीमा पनि एक जनामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । सोमबार भारतीय स्वास्थ्य मन्त्रालयले नयाँदिल्लीमा रहेका एक जनामा र तेलन्गनामा एक जनामा कोरोनाभाइरसक...
कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना

काठमाडौँ - कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोल...
कोरोना भाइरस: नेपाल आउने-जाने सबै यात्रुको स्वास्थ्य चेक जांच गरिने

कोरोना भाइरस: नेपाल आउने-जाने सबै यात्रुको स्वास्थ्य चेक जांच गरिने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अबदेखि आउने, जाने...
कतारमा कोरोना : सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

कतारमा कोरोना : सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं - दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसक...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

काठमाडौं - लामो समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालम...
अन्टार्कटिका बाहेकका सबै महादिपमा कोरोनाको महामारी

अन्टार्कटिका बाहेकका सबै महादिपमा कोरोनाको महामारी

काठमाडौं - कोरोना भाइरसको प्रकोपका कारण यतिबेला विश्व आक्रान्त छ । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला अन्टार्कटिका बाहेकका सबै महादेशमा पुगिसकेको छ । कोरोन...