बिहिबार, बैशाख २५, २०७७
इरान - मन्दै गएको कोरोना संक्रमण फेरि उल्टिएपछि इरानलाई चिन्ता बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर, बुधबार अचानक एक हजार ६८० नयाँ संक्रमि...
बुधबार, बैशाख २४, २०७७
काठमाडौं - वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य भएको पाइएको छ । थपिएका सबै संक्रमित गत वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन् ।
वीरगन्ज महानगरपालिका...
बुधबार, बैशाख २४, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ...
बुधबार, बैशाख २४, २०७७
नयाँ दिल्ली - छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकैदिन १ सय ९९ जनाले ज्यान गुमाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ सय ९९ को मृत्...
मंगलबार, बैशाख २३, २०७७
नियामे - कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ ।
सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ल...
मंगलबार, बैशाख २३, २०७७
काठमाडौं - कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ ।
यो साता अमेरिकाका ठूला वायुसेव...
मंगलबार, बैशाख २३, २०७७
बझाङ - लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाउँदा बझाङकी एक मुटुरोगी महिलाको मृत्यु भएको छ ।
बझाङको साइपाल गाउँपालिका-१ धलौन घर भई चैनपुरमा डेरा गरी बस्दै आएकी ४७ वर्षीया कंकादेव...
मंगलबार, बैशाख २३, २०७७
काठमाडौं । अमेरिकामा सोमबार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । यो एक महिनायताको २४ घण्टामा भएको सबैभन्दा कम मृत्यु हो ।
कोभिड-१९ बाट अमेरिकामा अहिलेसम्म ...
मंगलबार, बैशाख २३, २०७७
नयाँदिल्ली - छिमेकी देश भारतमा कोरोना संक्रमणले ‘भयावह’ रुप लिंदै गएको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दिनहुँजसो बढ्न थालेको छ ।
भारतमा सोमबार एकै दिन ...
सोमबार, बैशाख २२, २०७७
काठमाडौं - प्रदेश १ कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ भने कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवको...
सोमबार, बैशाख २२, २०७७
सोल - दक्षिण कोरियाले विद्यायलहरुलाई आ-आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ...
सोमबार, बैशाख २२, २०७७
नयाँदिल्ली - भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्याङ्कअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको...
सोमबार, बैशाख २२, २०७७
काठमाडौं - १६ जना कोरोना संक्रमित भेटिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ ...
सोमबार, बैशाख २२, २०७७
रुपन्देही - प्रदेश-५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेट...
सोमबार, बैशाख २२, २०७७
काठमाडौं - न्युजील्याण्ड कोरोनाबाट मुक्त हुने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणको कुनै घटना नदेखिएपछि यसलाई सरकारले कोरोना मुक्त हुनेतर्फको सकारात्मक संकेत भएको बताएको छ ...
सोमबार, बैशाख २२, २०७७
काठमाडौँ - म्याग्दीजिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पता...
शनिबार, बैशाख २०, २०७७
बारा - कोरोना भाइरसको संक्रमित दुई जनाको सम्पर्कमा आएका बाराका ६ जना मैं संक्रमण नभएको पाईएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका ४३ वर्षिय पुरुषको परिवारका ...
शनिबार, बैशाख २०, २०७७
काठमाडौं - महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ विश्वकै लागि नयाँ खालको रोग हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको म...
शनिबार, बैशाख २०, २०७७
नयाँदिल्ली - भारतमा एकै बटालिएनका १२२ प्रहरी कोरोना संक्रमित भएका छन् । दिल्ली मयुर बिहारस्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ बटालिएनका प्रहरीहरुमा कोरोना भाइरस देखिएको टाइम्...
शनिबार, बैशाख २०, २०७७
न्यूयोर्क - अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
...