Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025
पुरुष हक्कीको सेमिफाइनलमा बेल्जियमसँग भारत पराजित

पुरुष हक्कीको सेमिफाइनलमा बेल्जियमसँग भारत पराजित

काठमाडौं - टोकियो ओलम्पिकअन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा बेल्जियमले भारतलाई पराजित गरेको छ । विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५-२ ले हराएको हो । हारपछि भारतीय कप्तान मनप्रित...
टोकियो ओलम्पिकः १० औं दिन सकिँदा स्वर्ण पदकमा चीनको अग्रता कायम

टोकियो ओलम्पिकः १० औं दिन सकिँदा स्वर्ण पदकमा चीनको अग्रता कायम

काठमाडौं - टोकियो ओलम्पिक–२०२० को १० औं दिन सकिँदा पदक तालिकामा चीनको अग्रता कायमै छ। हालसम्म चीन २९ स्वर्ण, १७ रजत र १६ काश्यसहित ६२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थ...
पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गियो

पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गियो

काठमाडौं - राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले ...
टोकियो ओलम्पिकः महिला फुटबलमा स्वर्णको लागि स्विडेन र क्यानडा भिड्ने

टोकियो ओलम्पिकः महिला फुटबलमा स्वर्णको लागि स्विडेन र क्यानडा भिड्ने

काठमाडाैं - फ्रीडोलिना रोल्फोको गोलमा स्विडेनले अस्ट्रेलियालाई १-० ले हराउँदै महिला फुटबलको फाइनलमा स्थान बनाएको छ । स्विडेनले अब स्वर्ण पदकका लागि क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।...
अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा

अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा

काठमाडाैं - जेसी फ्लेमिङको गोलमा क्यानडाले विश्व विजेता अमेरिकालाई १-० ले हराउँदै महिला फुटबलको फाइनलमा स्थान बनाएको छ । क्यानडाको जितमा फ्लेमिङले ७४औं मिनेटमा पेनाल्टीमा गरेको गोल...
राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीले मागे माफी

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीले मागे माफी

काठमाडाैं - नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो अन्तरवार्ताको विषयलाई लिएर माफी मागेका छन् । उनले आफूले गलत चाहनाले नबोलेको भन्दै माफी मागेका हुन् ।
टोकियो ओलम्पिक: दुई पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनिन पीभी सिन्धु

टोकियो ओलम्पिक: दुई पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनिन पीभी सिन्धु

काठमाडौं - जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत भारतीय ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले काश्य पदक जितेकी छिन्। पीभी सिन्धुले आइतवार चीनकी हे बिङ जियाओलाई पराजित गर्दै ओलम्पिक खेलमा...
मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई हरायो

मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई हरायो

काठमाडौं — लन्डन डर्वीबीचको प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा आइतबार...
ओलम्पिक: अग्रता बढाउँदै चीन, अमेरिका र जापान पच्छयाउँदै

ओलम्पिक: अग्रता बढाउँदै चीन, अमेरिका र जापान पच्छयाउँदै

काठमाडौँ - टोकियो ओलम्पिकमा नवौं दिनसम्म पदक जित्ने देशको संख्या ७२ पुगेको छ । त्यस्तै नवौं दिनसम्म आउदा १८० स्वर्ण पदकको छिनोफानो भएको छ । नवौं दिनको खेल सकिदा चीन शीर्ष स्थानमाक...
इटालीका धावक ज्याकोब्सले जिते १०० मिटर दौडमा स्वर्ण

इटालीका धावक ज्याकोब्सले जिते १०० मिटर दौडमा स्वर्ण

काठमाडाैं - इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले एथलेटिक्सको पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । यस स...
कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण

कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण

टोकियो — भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका बाखले ९६ केजी तौ...
दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको जित

दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको जित

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ। गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो। ...
ब्राजिल टोकियो ओलम्पिक फुटबलको सेमिफाइनलमा

ब्राजिल टोकियो ओलम्पिक फुटबलको सेमिफाइनलमा

काठमाडौँ - ब्राजिल टोकियो ओलम्पिक फुटबलको पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा ब्राजिलले इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । ओलम्पिक ...
टोकियो ओलम्पिक : जापान र स्पेन सेमिफाइनलमा भिड्ने

टोकियो ओलम्पिक : जापान र स्पेन सेमिफाइनलमा भिड्ने

टोकियो - टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा स्वर्ण पदकका दुई दाबेदार स्पेन र जापान भिड्ने भएका छन् । आइतबार दुवै टोलीले क्वाटरफाइनलमा जित हासिल गर्दै अन्तिम चार...
टोकियो ओलम्पिकः स्पेन फुटबलको सेमिफाइनलमा

टोकियो ओलम्पिकः स्पेन फुटबलको सेमिफाइनलमा

काठमाडाैं - राफा मिरको ह्याट्रिकसँगै स्पेनले आइभोरी कोष्टलाई ५-२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा नतिजा...
टोकियो ओलम्पिकः खाली हात भए जोकोभिच

टोकियो ओलम्पिकः खाली हात भए जोकोभिच

काठमाडाैं - विश्व नम्बर एक नोभाक जोकोभिच ओलम्पिकमा पदकविहीन बनेका छन् । आज कास्य पदकका लागि भएको खेलमा सर्वियाका जोकोभिच स्पेनका पाब्लो कारेनो बुस्टासँग ६-४, ६-७(६), ६-३ को सेटमा ह...
टोकियो ओलम्पिकः पौडीमा अष्ट्रेलियालाई अर्को स्वर्ण

टोकियो ओलम्पिकः पौडीमा अष्ट्रेलियालाई अर्को स्वर्ण

काठमाडाैं - अष्ट्रेलियाकी पौडी खेलाडी केली म्याकक्यिुवनले महिला २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् । टोकियो ओलम्पिकमा अष्ट्रेलियाले पौडीमा जितेको यो आठौं स्वर्ण पदक हो ।...
ओलम्पिककै कान्छी खेलाडी जाजा चर्चामा

ओलम्पिककै कान्छी खेलाडी जाजा चर्चामा

काठमाडौं — ३२औँ गिष्मकालीन टोकियो ओलम्पिक सुरु भएको शुक्रबार एक साता भएको छ । खेलाडीले टोकियोमा दोहोरो, तेहोरोदेखि पाँचौँपटकसम्म ओलम्पिकमा सहभागिता जनाएको रेकर्ड राखेका छन् । फरक–फ...
ओलम्पिकमा पदक तालिकामा चीन शीर्ष, पछ्याउँदै जापान

ओलम्पिकमा पदक तालिकामा चीन शीर्ष, पछ्याउँदै जापान

काठमाडौँ - टोकियो ओलम्पिकमा सातौं दिन पदक जित्ने देशको संख्या ६३ पुगेको छ । त्यस्तै सातौं दिन थप २१ स्वर्ण पदकसहित अहिलेसम्म १३३ स्वर्ण पदकको छिनोफानो भएको छ । सातौ दिनको खेल सकिद...
रुसकी सुटर भात्साराश्किनाले जितिन् दोहोरो स्वर्ण

रुसकी सुटर भात्साराश्किनाले जितिन् दोहोरो स्वर्ण

काठमाडाैं - रुसकी भितालिना भात्साराश्किनाले टोकियो ओलम्पिकमा दोहोरो स्वर्ण पदक जितेकी छन् । उनले सुटिङको महिला २५ मिनेट पिस्तोलमा दक्षिण कोरियाकी किम मिनजुङलाई सुट-अफमा ४-१ ले पछि ...