सोमबार, पौष १३, २०७७
काठमाडौं - कोभिड-१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमा समेत निगमले नाफा आर्जन गरेको छ ।
नि...
सोमबार, पौष १३, २०७७
चितवन - चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।
चितवन जिल्लामा बाहिरबाट घुम्न र भेटघाट ...
सोमबार, पौष १३, २०७७
काठमाडौं– चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो पाँच महिना (साउन–मंसिर) मा १९ अर्ब रुपैयाँको चामल आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–०७७ को पहिलो पाँच महिना...
सोमबार, पौष १३, २०७७
काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बोल-कबोल प्र...
आइतबार, पौष १२, २०७७
काठमाडौं - चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ । यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्य...
शनिबार, पौष ११, २०७७
काठमाडौं - एकाधिकार बजार अभ्यास गरेको आरोपमा चिनियाँ नियामकले ईकमर्स जायन्ट अलिबाबा कम्पनीमाथि अनुसन्धान थालेको छ । चीनको स्टेट एडमिनिस्ट्रेसन फरु मार्केट रेगुलेसन एसएएमआरले अनुसन्...
शुक्रबार, पौष १०, २०७७
काठमाडौं - नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही समय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ ।
...
मंगलबार, पौष ०७, २०७७
टोकियो - महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जा...
सोमबार, पौष ०६, २०७७
टोकियो - जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन)को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला ९ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो ।
कोरोनाभाइरस सं...
शनिबार, पौष ०४, २०७७
इलाम - नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय इलामका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक ...
शनिबार, पौष ०४, २०७७
काठमाडौं - सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृष्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड-१९ सङ्क्रमणकै बीच गत मंसिर २० देखि सञ्चालनम...
शनिबार, पौष ०४, २०७७
बागलुङ - जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जा...
शनिबार, पौष ०४, २०७७
म्याग्दी - गत वर्षको तुलनामा हिमाली जिल्ला म्याग्दीमा यसवर्ष २ प्रतिशतले धान उत्पादन बढेको छ । पर्याप्त वर्षा पर्नु, समयमै रोपाइँ हुनु, सिँचाइ सुविधा पुग्नु, जमिनको क्षेत्रफल विस्त...
शुक्रबार, पौष ०३, २०७७
काठमाडौं - नेपाल वायुसेवा निगमको हङहङ उडान पुनः सोमबारदेखि शुरू हुने भएको छ । चौंथो पटकसम्म उडान शुरू गरेर यात्रुमा कोभिड पोजिटिभ देखिएपछि उडानमा प्रतिबन्ध लागेको थियो ।
हङकङ जाने...
बुधबार, पौष ०१, २०७७
काठमाडौं - सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ । सन् २०१८ मा यो सूचकांक ०-५७९ थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले आज सार्वजनिक गरेको मानव विक...
बुधबार, पौष ०१, २०७७
काठमाडौं - विश्वकै धनी व्यक्ति जेफ बेजोसकी पूर्वपत्नी म्याककेन्जी स्कटले चार महिनामा चार अर्ब डलर भन्दा बढी दान गरेकी छन् । म्याककेन्जी स्कटले चार महिनामा चार अर्ब डलर भन्दा बढी फु...
सोमबार, मंसिर २९, २०७७
काठमाडौं - नेपालको मानव विकास सूचकांकमा सुधार भएको छ । गत वर्ष (सन् २०१९)मा नेपालको मानव विकास सूचकांकमा सामान्य सुधार आएर ०.५८७ पुगेको हो । यो सन् २०१८ मा ०.५७९ थियो ।
संयुक्त रा...
आइतबार, मंसिर २८, २०७७
काठमाडौं - काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरेर भागेका पाँच जना काठमाडौको ठमेलबाट पक्राउ परेका छन् । पाँचखालस्थित एक घरबाट शनिबार ३८ तोला सुन चोरी भागेका पाँच जनालाई आइतबा...
आइतबार, मंसिर २८, २०७७
काठमाडौं - कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनः सञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो ।...
आइतबार, मंसिर २८, २०७७
काठमाडौं - कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सहकार्य गरेका छन् ।
जी...