शनिबार, आश्विन २७, २०७५
भोजपुर - भोजपुरको उत्तरी षडानन्द नगरपालिका–२, कुदाक काउलेको ताबुमा रहेको रुद्राक्ष नचिनेको मानिसको समूहले लुटेका छन् । शुक्रबार बिहान ७/८ जनाको नचिनेको मानिसको समूहले स्थानीय हिम...
शुक्रबार, आश्विन २६, २०७५
काठमाडाैं - दसैंको पूर्वसन्ध्यामा धरानस्थित कृषि उपज बजारमा अाज करिव ३ करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । अघिल्लो शुक्रबार सोही बजारमा करिव डेढकरोड रुपैयाँको खसीबोका बिक्री भएक...
शुक्रबार, आश्विन २६, २०७५
काठमाडौं – सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलाको ५९ हजार ३ स...
बुधबार, आश्विन २४, २०७५
काठमाडौं - ललितपुर महानगरपालिकाले यो वर्ष मात्रै सडक स्तारेन्नतिका लागि ५० करोड खर्चिने भएको छ । यस अन्तरगत २८ किलोमिटर सडक पिच गर्ने कार्यक्रम महानगरपालिकाले बनाएको छ । गत वर्ष मह...
बुधबार, आश्विन २४, २०७५
काठमाडाैं - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रूपैयाँको पूर्वाधार विकास कोष कम्पनि मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ । एनआरएनएका अध्यक्ष भवन भट्टले अाज काठमाडौंमा...
मंगलबार, आश्विन २३, २०७५
काठमाडाैं - दसैँ लक्षित खसी, बोका, भेडा, च्याङ्ग्रा जाँच्न पशु चिकित्सकसहितको टोली खटिने भएका छन् । बुधबारदेखि काठमाडौंमा विक्री हुने रोगी र प्रयोग गर्न अयोग्य चौपायाको पहिचान गरेर...
मंगलबार, आश्विन २३, २०७५
दमौली - एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।
आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपाल...
मंगलबार, आश्विन २३, २०७५
काठमाडौँ — राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोक्यो । यो हालसम्मकै उच्च हो । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएक...
सोमबार, आश्विन २२, २०७५
नेपालगञ्ज - दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झ...
आइतबार, आश्विन २१, २०७५
काठमाडाैं - श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारले निर्णय गरेको छ । अाज बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने...
आइतबार, आश्विन २१, २०७५
काठमाडाैं - राष्ट्र बैंकले आजदेखि दसैं र तिहारका लागि नयाँ नोट साटिदिने व्यवस्था गरेको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।
एक जनाले विभिन्न दरका २७...
शनिबार, आश्विन २०, २०७५
काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ ।
सो कम्पनीक...
शुक्रबार, आश्विन १९, २०७५
काठमाडौं - विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४-०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले म...
शुक्रबार, आश्विन १९, २०७५
काठमाडाैं - जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्...
शुक्रबार, आश्विन १९, २०७५
काठमाडाैं – अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ ।
बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर ...
बिहिबार, आश्विन १८, २०७५
काठमाडौं– विदेशी मुद्राको विनिमयदरको बढ्दो मूल्यको कारण यो पटकको दशै महंगो बन्दैछ ।
दिनहुँजसो महंगिदै गएको अमेरिकी डलरका कारण उपभोग्य बस्तुको मूल्य पनि बढ्नेछ । बिहिबार (असोज १८ ...
बुधबार, आश्विन १७, २०७५
काठमाडौं - धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।
नेपाल स्टक एक्...
बुधबार, आश्विन १७, २०७५
काठमाडाैं - गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका-११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसह...
बुधबार, आश्विन १७, २०७५
काठमाडाैं - अाज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा...
मंगलबार, आश्विन १६, २०७५
काठमाडाैं - हङकङमा विदेशी घरेलु कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत शनिबारदेखि विदेशी कामदारको हितका लागि त्यहाँको सरकारले न्यूनतम तलबमा २ दशमलब ५ प्रतिशत वृद्धि गर्ने योजना ...