Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
कोभिडको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

कोभिडको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

काठमाडौं - कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्...
अस्ट्रेलियामा फाइजरको भ्याक्सिनले पायाे अनुमति

अस्ट्रेलियामा फाइजरको भ्याक्सिनले पायाे अनुमति

सिड्नी - अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत...
कोरोनाले लियो स्वास्थ्य मन्त्रालयका अधिकृतको ज्यान

कोरोनाले लियो स्वास्थ्य मन्त्रालयका अधिकृतको ज्यान

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्युटर अधिकृतको मृत्यु भएको छ । मन्त्रालयको रामशाहपथ स्थित कार्यालयमा लामो समयदेखि कार्यरत कम्प्युटर...
नेपालमा यहि १४ गतेबाट कोरोना खोप अभियान सुरु हुँदै

नेपालमा यहि १४ गतेबाट कोरोना खोप अभियान सुरु हुँदै

काठमाडौं - कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने भएको छ । पहिलो चरणमा भारतले अनुदान स्वरुप दिइएको १० लाख डोज खोपबाट पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने छ ...
कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउने...
टोकियोमा १२ दिन पछि संक्रमितको संख्या हजार भन्दा कम

टोकियोमा १२ दिन पछि संक्रमितको संख्या हजार भन्दा कम

टोकियो - टोकियोमा कोरोनाभाइरस संक्रमितको संख्या १२ दिन पछि हजार भन्दा कम भएको छ । कुनै समय संक्रमितको दैनिकी संख्या दुई हजार भन्दा बढी पुगेको थियो भने आज घटेर ९८६ रहेको छ । ...
बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभ...
नेपालमा कोरोनाः थप ८ जनाले ज्यान गुमाए, २३२ मा संक्रमण पुष्टि

नेपालमा कोरोनाः थप ८ जनाले ज्यान गुमाए, २३२ मा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् । २४ ...
कोरोना खोप उत्पादक सिरम इन्स्टिच्युटमा भएको आगलागीबाट भारु एक हजार करोडको क्षति

कोरोना खोप उत्पादक सिरम इन्स्टिच्युटमा भएको आगलागीबाट भारु एक हजार करोडको क्षति

काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको क...
थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९८६ पुग्यो

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९८६ पुग्यो

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउन...
बिहिबार जापानमा थप ५६५३ संक्रमित, ९४ जनाको मृत्यु

बिहिबार जापानमा थप ५६५३ संक्रमित, ९४ जनाको मृत्यु

टोकियो- बिहिबार बेलुकी ८ बजे सम्ममा जापानमा ५,६५३  जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो सहित कोरोना संक्रमितको संख्या ३ लाख ५२ हजार ६८९ पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ८४६ ज...
जापानमा मोडर्ना खोपको क्लिनिकल परीक्षण सुरु

जापानमा मोडर्ना खोपको क्लिनिकल परीक्षण सुरु

टोकियो - कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको अमेरिकी कम्पनी मोडर्नाले जापानमा आफ्नो भ्याक्सिनको क्लिनिकल परीक्षण आजदेखि सुरु गरेको घोषणा गरेको छ । कम्पनीले २० वर्...
टोकियोमा बच्चा जन्माउन प्रोत्साहित गर्न एक लाख येन दिइने योजना

टोकियोमा बच्चा जन्माउन प्रोत्साहित गर्न एक लाख येन दिइने योजना

टोकियो - जापानको जन्मदरमा लामो समयदेखि गिरावट आएको छ । जापानमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ । सन् २०१९ मा जापानमा प्रजननदर १२ वर्षयताकै सबैभ...
जापानले थप फाइजर खोप खरिद गर्दै, देशका आधा भन्दा बढी जनसंख्यालाई पुग्ने

जापानले थप फाइजर खोप खरिद गर्दै, देशका आधा भन्दा बढी जनसंख्यालाई पुग्ने

टोकियो - फाइजर बायोनटेक र अन्य कम्पनी गरी अहिलेसम्म देशको पूरै जनसंख्यालाई पुग्ने कोरोना विरुद्धको खोप ३१० मिलियन डोज सुरक्षित गरिसकिएको जापान सरकारले बताएको छ । बिहीबार सभा...
नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, अब देशैभर यसरी लगाइनेछ

नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, अब देशैभर यसरी लगाइनेछ

काठमाडौं - भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो । कोरोना खोप लिएर आएको एअर इन्ड...
सन्तुलित भोजन जापानी दीर्घायुको कारण

सन्तुलित भोजन जापानी दीर्घायुको कारण

टोकियो - तानका काने मानवताकै सबैभन्दा अनौठी व्यक्ति बनेकी छन् । जनवरी २ मा एक सय १८ वर्ष पुगेकी उनी विश्वकै तेस्रो दीर्घजीवी व्यक्ति हुन् । वृद्धावस्थाबारे अध्ययन गर्ने जेरेन्टोलोज...
भारतबाट आउने कोरोनाविरुद्धको खोप ‘फ्रन्टलाइन’मा खटिनेहरुलाई

भारतबाट आउने कोरोनाविरुद्धको खोप ‘फ्रन्टलाइन’मा खटिनेहरुलाई

काठमाडौं - भारतले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप सुरुमै फ्रन्टलाइनमा खटिनेलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले यसबारेमा बुधबार जानकारी ...
जापानमा सर्वसाधारणका लागि मे महिनाबाट कोरोनाको खोप उपलब्ध हुने संभावना

जापानमा सर्वसाधारणका लागि मे महिनाबाट कोरोनाको खोप उपलब्ध हुने संभावना

टोकियो - जापानमा आउँदो मे महिनाबाट सर्वसाधारणका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने संभावना देखिएको छ । प्रधानमन्त्री योसिहिदे सुगाले मे महिना तिरबाट सर्वसाधारण...
भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

काठमाडौँ - भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदये...
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा - कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठन...