शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
उज्वेकिस्तानलाई हराउँदै नेपाल सेन्ट्रल जोनको च्याम्पियन

उज्वेकिस्तानलाई हराउँदै नेपाल सेन्ट्रल जोनको च्याम्पियन

काठमाडौं - साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अप...
अपराजित हुँदै नेपाली महिला भलिबल टोली फाइनलमा

अपराजित हुँदै नेपाली महिला भलिबल टोली फाइनलमा

काठमाडौं । नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनल पुगेको छ । बंगलादेशको ...
‘ए’ डिभिजन लिग : मनाङ र मछिन्द्रको भिडन्त

‘ए’ डिभिजन लिग : मनाङ र मछिन्द्रको भिडन्त

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज(शनिबार) दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन...
बेइजिङ ओलम्पिकमा सरकारी अधिकारी नपठाउने जापानको निर्णय

बेइजिङ ओलम्पिकमा सरकारी अधिकारी नपठाउने जापानको निर्णय

टाेकियाे - आगामी फेब्रुअरीमा चीनमा हुन गइरहेको विन्टर ओलम्पिकमा जापानले सरकारी अधिकारी नपठाउने भएको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार जापानले वरिष्ठ सरकारी अधिकारीहरुलाई विन्टर ओ...
प्रदेश–२ लाई हराउँदै सुदूरपश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा

प्रदेश–२ लाई हराउँदै सुदूरपश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार  प्रदेश–२ लाई ८७ रनले पराजित गरेको  हो । यो जितसँगै सम...
खेलाडीको कारबाही फिर्ता लिन क्यानका ६ सदस्यको माग

खेलाडीको कारबाही फिर्ता लिन क्यानका ६ सदस्यको माग

काठमाडौँ - सिनियर ६ खेलाडीमाथि गरिएको कारबाहीप्रति नेपाल क्रिकेट संघ (क्यान) को ६ जना केन्द्रीय सदस्यहरूले खुलेरै विरोध र असन्तुष्टि जनाएका छन् । बोर्डका ६ जना पदाधिकारीले बुधबार आ...
शानदार जितसहित आर्सनल लिगकपको सेमिफाइनलमा

शानदार जितसहित आर्सनल लिगकपको सेमिफाइनलमा

काठमाडौँ - आर्सनल लिग कप (इएफएल कप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा सन्डरल्याण्डमाथि ५–१ को प्रभावशाली जितसहित आर्सनलले सेमिफाइनलमा स्थान बनाएको हो...
साफ यु-१९ महिला च्याम्पियनसिप : भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

साफ यु-१९ महिला च्याम्पियनसिप : भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौँ - नेपालको यू–१९ महिला दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगिताको उपाधि जित्ने सपना तुहिएको छ । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको प्रतियोगितामा आइतबार नेपाल भारतसँग १–० ले पर...
लिभरपुल र टोटेनहमको रोमान्चक बराबरी

लिभरपुल र टोटेनहमको रोमान्चक बराबरी

काठमाडौँ - इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती सम्पन्न खेलमा टोटनह्याम र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन् । टोटनह्यामका लागि ह्य...
बार्सिलोनाको सघंर्षपूर्ण जित

बार्सिलोनाको सघंर्षपूर्ण जित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सघंर्षपूर्ण जित निकालेको छ । गएराती भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता...
‘ए’ डिभिजन लिगमा आज तीन खेल : दुई वटा दशरथ रङ्गशालामा र एउटा पोखरामा हुने

‘ए’ डिभिजन लिगमा आज तीन खेल : दुई वटा दशरथ रङ्गशालामा र एउटा पोखरामा हुने

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा र एउटा खेल पोखरामा हुनेछ । दशरथ रङ्गशालामा ह...
चार क्रिकेटरले भने- बल र व्याट छाड्नु पर्ने अवस्था नआओस्

चार क्रिकेटरले भने- बल र व्याट छाड्नु पर्ने अवस्था नआओस्

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूमाथि गरिएको कारबाहीमा पुनर्विचार गर्न माग गरेका छन् । उनीहरूले शुक्रब...
साफ यू–१९ महिला फुटबल: आज नेपाल र भुटान भिड्दै

साफ यू–१९ महिला फुटबल: आज नेपाल र भुटान भिड्दै

काठमाडौं - साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद...
प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा

प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले हराएको छ र त्यसमा मोहमद सलाहले सिजनको व्यक्तिगत २२औं गोल गरे ।न्युसकालले जोन्जो साल्भीको गोलले अग्रत...
तेस्रो रनिङ्ग कपको उपाधि गलकोट समाज जापानलाई, पूर्व राष्ट्रिय खेलाडी गुरुङ सम्मानित

तेस्रो रनिङ्ग कपको उपाधि गलकोट समाज जापानलाई, पूर्व राष्ट्रिय खेलाडी गुरुङ सम्मानित

टोकियो - तेस्रो रनिङ्ग कप २०२१ को उपाधि गलकोट समाज जापानले जितेको छ । नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामा केन तोदा स्पोर्टस हलमा भएको तेस्रो खुला पुरुष रनिङ्ग कप २०२१ भ...
ज्ञानेन्द्र मल्ल कप्तानबाट बर्खास्त, सन्दीप नयाँ कप्तान

ज्ञानेन्द्र मल्ल कप्तानबाट बर्खास्त, सन्दीप नयाँ कप्तान

काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई बनाउने नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको छ । क्यानको आजको बैठकले कप्तानबाट ...
साफ-१९ मा आज नेपालले श्रीलंकाको सामना गर्दै

साफ-१९ मा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ – साफ-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ...
बेलायतले बेइजिङमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

बेलायतले बेइजिङमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

काठमाडौं - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चीनको बेइजिङमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने बताएका छन्। हाउस अफ कमन्समा बोल्दै बेलायती प्रधानमन्त्री जोनसनले प्रभावक...
कोरोना संक्रमणका कारण युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित

कोरोना संक्रमणका कारण युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित

काठमाडौं - कोभिड–१९ महामारीका कारण म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीच बुधबार रातिको पूर्वनिर्धारित खेल स्थगित गरिएको छ । इंग्लिस प्रिमियर लिगले ‘महामारी प्रकोपको असाधारण परि...
गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन आउँदो मंगलबार

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन आउँदो मंगलबार

टोकियो - गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन आउँदो मंगलबार हुने भएको छ । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५मा स्थापना भएको क्ल...