शनिबार, फाल्गुण २१, २०७८
काठमाडौं - आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरूले पनि भाडा बढाएका हुन् ।
भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भ...
शुक्रबार, फाल्गुण २०, २०७८
काठमाडाैं - पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा ५/५ रुपैयाँ बढाएको छ । अब पेट्रोल प...
बिहिबार, फाल्गुण १९, २०७८
काठमाडाैं - भिजिट भिसामा विदेशमा जान कम्तीमा पनि वर्षको १० लाख आम्दानी हुनुपर्ने प्रावधान अगाडि सारिएको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस...
बुधबार, फाल्गुण १८, २०७८
काठमाडाैं - अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए ।
मूल्य...
बुधबार, फाल्गुण १८, २०७८
काठमाडाैं - राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केबल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रूपमा पनि स्थापित भएको छ । रुग्ण अवस्...
मंगलबार, फाल्गुण १७, २०७८
काठमाडौं - नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसिसीबाट निर्माण हुने प्...
मंगलबार, फाल्गुण १७, २०७८
काठमाडाैं - निकै लामो रस्साकस्सीपछि अन्ततः नेपालको संसदले एमसीसी परियोजना पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव ध्वनिमतक...
सोमबार, फाल्गुण १६, २०७८
काठमाडाैं - रुसको केन्द्रीय ब्याङ्कले सबै विदेशी कानुनी संस्था र व्यक्तिले शेअर तता रुसमा गरिएको अन्य लगानी विक्रीका लागि चालेको कदम रोक्न आदेश दिएको छ ।
पश्चिमा प्रतिबन्धहरूको सा...
सोमबार, फाल्गुण १६, २०७८
टाेकियाे - जापानका एक अर्बपतिले रुससँग लडिरहेको युक्रेनलाई १ अर्बभन्दा बढी रकम दान गरेका छन् । आइतबार जापानी अर्बपति हिरोशी ‘मिकी’ मिकितानीले एक पत्रमार्फत् युक्रेनको सरकारलाई ८७ ल...
शुक्रबार, फाल्गुण १३, २०७८
काठमाडाैं - देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको ...
शुक्रबार, फाल्गुण १३, २०७८
काठमाडौं - रसिया र युक्रेनबीचको तनावले नेपालका खानेतेल उद्योग प्रभावित हुने भएका छन् । रुसले युक्रेनमाथि बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपाल...
बुधबार, फाल्गुण ११, २०७८
काठमाडाैं । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ ।
युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्...
मंगलबार, फाल्गुण १०, २०७८
काठमाडौं - नेपालमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३,६४३ किलो सुन र एक लाख ३४ हजार २९५ किलो चाँदी भित्रिएको छ । नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न द...
मंगलबार, फाल्गुण १०, २०७८
काठमाडौं - मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्...
मंगलबार, फाल्गुण १०, २०७८
काठमाडाैं - नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भ...
सोमबार, फाल्गुण ०९, २०७८
काठमाडाैं - सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु ...
आइतबार, फाल्गुण ०८, २०७८
काठमाडौं - कूल २ करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि...
शुक्रबार, फाल्गुण ०६, २०७८
काठमाडाैं - राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनम...
मंगलबार, फाल्गुण ०३, २०७८
काठमाडौं । यूरोनियमको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसका नेता नवराज महतसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष ब्युरोले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्र...
मंगलबार, फाल्गुण ०३, २०७८
काठमाडौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । राष्टिय गौरवको आयोजना...